×

फागुन ३०, २०७८

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मन्त्री रहेको समयमा एमसीसी पास गर्ने एमाले नेता भीम रावलले अहिले विरोध गरिरहेको भन्दै आपत्ति जनाएका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीले संसदमा दर्...

फागुन ३०, २०७८

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज (सोमवार) नुवाकोट पुगेका छन् ।  किस्पाङ र तादी गाउँपालिकाको नवनिर्मित भवन उद्घाटनका लागि देउवा नुवाकोट पुगेको प्रधानमन्त्रीको सचिवालयले जना...

फागुन २७, २०७८

चुनावमा पराजित भएर कांग्रेस कमजोर बनेका बेला एकदिन बौद्धिक नेता प्रदीप गिरी सभापति शेरबहादुर देउवालाई भेट्न बूढानीलकण्ठ पुगेका रहेछन् । कुराकानीका क्रममा गिरीले कम्युनिस्ट पार्टीले चुनाव जितेर जनता भ्रमित गरे...

फागुन २७, २०७८

प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसीको टेण्डरमा प्रतिस्पर्धा गर्न निर्माण व्यवसायीहरूलाई आग्रह गरेका छन् ।  शुक्रवार काठमाडौंमा आयोजित नेपाल निर्माण व्यवसायी महासंघको २३ औँ साधारण सभा उद्घाटन समारोहलाई स...

फागुन २६, २०७८

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गठबन्धनलाई चुनावसम्म लैजान सक्ने संकेत गरेका छन् ।  बिहीवार वीरगञ्जमा कांग्रेस पर्साका नवनिर्वाचित कार्यसमितिका पदाधिकारीलाई बधाई तथा प्रमाणपत्...

फागुन २६, २०७८

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा बिहीवार पर्सा पुगेका छन् ।  नेपाल घरेलु तथा साना उद्योग महासंघको २५ औं महाधिवेशन तथा महिला उद्यमी केन्द्रीय समितिको २२औं केन्द्रीय सम्मेलनको उद्...

फागुन २५, २०७८

नेपाल–फ्रान्स सम्बन्धलाई थप प्रगाढ बनाउने उद्देश्यले नेपालको ५ दिने औपचारिक भ्रमणमा रहेको फ्रान्सेली प्रतिनिधि सभाको फ्रान्स–नेपाल मैत्री समूहका अध्यक्ष भेरोनिक रियोतों नेतृत्वको प्रतिनिधिमण्डलले प्रधानमन्त्...

फागुन २५, २०७८

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बुधवार पत्रकार सम्मेलन गर्दैछन् ।  स्थानीय तह निर्वाचनको ‘एक महिने’ अभियानबारे जानकारी दिन पार्टी मुख्यालय सानेपामा दिउँसो ३ बजे पत्रकार सम्मेलन ...

फागुन २४, २०७८

नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले सत्तारूढ गठबन्धनमा रहेका दल र प्रमुख प्रतिपक्ष एमालेलाई चित्त दुखाउने गरी व्यवहार नगर्न कांग्रेसका नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन् । स्थानीय ...

फागुन २४, २०७८

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्थानीयदेखि संघीय तहमा हुन गइरहेको निर्वाचनमा पार्टीलाई बहुमत दिलाउन नेता, कार्यकर्तालाई निर्देशन दिएका छन् ।  मंगलवार पार्टी कार्यालयमा बसेक...

फागुन २४, २०७८

नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले स्थानीय निर्वाचन अभियानलाई प्रभावकारी बनाउन निर्देशन दिएका छन् ।  अभियानमा खटिने केन्द्रीय प्रतिनिधिलाई मंगलवार पार्टी मुख्यालय सानेपामा बोलाएर यस्तो निर्देशन दि...

फागुन २४, २०७८

प्रधानमन्त्री शेरबहादुर देउवाले ‘सामाजिक न्याय र लैङ्गिक समानताः दीगो विकासको सुनिश्चितता’ भन्ने राष्ट्रिय नाराका साथ मनाउन लागिएको ११२औं अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा सबैमा शुभकामना व्यक्त गरेक...

फागुन २२, २०७८

कांग्रेस जिल्ला अधिवेशनको नतिजा- शेखर पक्षको अग्रता, कुन जिल्लामा को निर्वाचित ?  नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत जिल्ला अधिवेशन भइरहेका १६ जिल्लामध्ये ८ जिल्लाको नतिजा आउँदा डा. शेखर कोइ...

फागुन २१, २०७८

प्रधानमन्त्री शेरबहादुर देउवाले संघीय निजामती सेवा ऐनलाई समयानुकूल अगाडि बढाउन सरकार प्रतिबद्ध रहेको बताएका छन् ।  नेपाल निजामती कर्मचारी युनियनको आठौं राष्ट्रिय महाधिवेशनको आज उद्घाटन गर्दै उनले संघी...

फागुन २०, २०७८

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ललितपुर महानगरपालिका निवासी डीबी लामाको निधनप्रति दुःख व्यक्त गरेका छन् । लामाको फागुन १७ गते आफ्नै निवासमा ७१ वर्षको उमेरमा निधन भएको हो । ...

फागुन २०, २०७८

२० फागुन २०४० । तराईमा पञ्चायतका समर्थक 'मण्डले'हरूको बिगबिगी थियो । नेपाली कांग्रेस संगठन सुदृढीकरण गर्दै लोकतन्त्र स्थापना लागि प्रयासरत थियो । पार्टीका प्रायः सबै प्रभावशाली नेताहरू देश दौडाहामा ...

फागुन १९, २०७८

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादी (एस) पार्टीका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् ।  बिहान प्रधानमन्त्र...

फागुन १९, २०७८

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अमेरिकी आर्थिक सहयोग कार्यक्रम एमसीसी अनुमोदन भएपछि नेपालको अन्तर्राष्ट्रिय विश्वसनीयता बढेको दाबी गरेका छन् । देउवाले एमसीसी पारित गर्न वातावरण सहज ब...

फागुन १८, २०७८

प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनसँग टेलिफोन वार्ता गरेर नेपालको गरीबी निवारणबारे कुराकानी गरेका छन् । बुधवार बिहीवार सामाजिक सञ्जाल ट्विटरमार्फत जानकारी दिँदै प्रधानमन्त्री...

फागुन १६, २०७८

अमेरिकी आर्थिक सहयोग कार्यक्रम मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)सँगको सम्झौता अनुमोदन गर्ने या नगर्ने भन्ने विषयलाई लिएर देश नै राजनीतिक ध्रुवीकरणमा जाँदै थियो । सरकारमा सहभागी दल नेकपा (माओवादी केन्द्र)...

फागुन १६, २०७८

अमेरिकी सहयोग परियोजना एमसीसी संसद् बैठकबाट अनुमोदन भएको छ । प्रतिनिधि सभामा सरकार र प्रतिपक्षी दुवै भूमिकामा रहँदा नेपाली कांग्रेस एमसीसीका पक्षमा स्पष्ट रहँदै आएको थियो । कांग्रेस सभापति समेत रहेका ...