×

असार २६, २०७९

श्रीलंकाका राष्ट्रपति र प्रधानमन्त्रीले राजीनामा दिन तयार भएको बताएका छन्  । शनिवार प्रदर्शनकारीहरूले राष्ट्रपति भवन तोडफोड गरेसँगै राष्ट्रपति गोटाबय राजपक्ष र प्रधानमन्त्री रानिल विक्रमासिंघेले राजीनामा दिन...

असार २६, २०७९

श्रीलंकामा प्रदर्शनकारीहरूले प्रधानमन्त्री निवासमा आगजनी गरेका छन् । प्रदर्शनकारीहरूले शनिवार प्रधानमन्त्री निवासमा आगजनी गरेको अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरूले जनाएका छन् । प्रदर्शनकारीलाई पुलिसले बल प्रयोग ग...

असार २५, २०७९

श्रीलंकाको राजधानी कोलम्बोको स्थिति तनावपूर्ण बनेको छ । हजारौँ प्रदर्शनकारी राष्ट्रपति गोटाबाया राजापाक्षेको सरकारी निवासमा प्रवेश गरेका छन् ।  आन्दोलनकारीहरूले राष्ट्रपतिको सरकारी भवनमाथि कब्जा ज...

असार २५, २०७९

श्रीलंकामा आन्दोलनकारीहरुले राष्ट्रपतिको सरकारी भवनमाथि कब्जा जमाएका छन् । राजधानी कोलम्बोस्थित राष्ट्रपतिको सरकारी निवासमाथि आन्दोलनकारीहरुले कब्जा जमाएका हुन् ।  कडा सुरक्षा घेरालाई तोडेर आन्दोलनकारीहरू...

असार २३, २०७९

श्रीलङ्काको केन्द्रीय बैंकको मौद्रिक बोर्डले ‘स्टान्डिङ डिपोजिट फेसिलिटी रेट (एसडीएफआर)’ र ‘स्टान्डिङ लेन्डिङ फेसिलिटी रेट (एसएल एफआर) दरलाई क्रमशः १०० आधार बिन्दुले बढाएर १४.५० प्रतिशत र १५.५०...

असार २३, २०७९

श्रीलङ्काका राष्ट्रपति गोटबाया राजपाक्षले बुधबार रूसी नेता भ्लादिमिर पुटिनलाई फोन गरी आर्थिक सङ्कटका कारण आएको इन्धन समस्या समाधानका लागि सहयोग गर्न आग्रह गरेका छन् ।  राजपाक्षले पुटिनसँगको टेलिफोन वार्ता...

असार १२, २०७९

श्रीलंकाले इन्धनमा कटौती गर्ने जनाएको छ । श्रीलंकाका लागि आयात भई आएका डिजेल, पेट्रोल र कच्चा तेल प्राप्त गर्न नसकेपछि उसले देशभित्रै इन्धन कटौती गरेको हो । सो कुराको जानकारी श्रील‌ंकाली इन्धन तथा उर्जा ...

असार ११, २०७९

श्रीलङ्का सरकारले आवश्यक खाद्य वस्तुहरू आयात सङ्कटलाई टार्न सात करोड अमेरिकी डलर प्रयोग गर्ने अनुमति पाएको छ ।  भारतले विस्तार गरेको एक अर्ब अमेरिकी डलर लाइन अफ क्रेडिट (एलओसी) बाट अर्को सात करोड अमेरिकी ड...

असार १०, २०७९

लामो समयदेखि आर्थिक संकटको सामना गरिरहेको श्रीलंकाको अर्थतन्त्र धराशायी भइसकेको त्यहाँका प्रधानमन्त्री रनिल विक्रमसिंघेले स्वीकार गरेका छन् ।  बुधवार (२२ जुनमा) त्यहाँको संसदमा बोल्दै विक्रमसिंघेले खाद्यान्...

जेठ १७, २०७९

श्रीलङ्का सरकारले सरकारी राजस्वलाई सन् २०१९ को स्तरमा पुर्‍याउन करको दर बढाउन पाँचवटा कर ऐन संशोधन गर्ने निर्णय गरेको मङ्गलबार घोषणा गरेको छ।  करको दर वृद्धिमा मूल्य अभिवृद्धि करहरू लगायत समावेश हुने...

बैशाख २४, २०७९

श्रीलंकाका प्रधानमन्त्री महेन्दा राजापाक्षले राजीनामा तयारी गरेको जनाइएको छ ।  देशभरमा आर्थिक तथा राजनीतिक संकट गहिरिँदै गएपछि उनले राजनीतिक निकासका लागि पदबाट राजीनामा दिन लागेको उनीनिकट स्रोतले ज...

बैशाख २०, २०७९

श्रीलङ्का सरकारले मे महिनादेखि तीन महिनाका लागि विद्यमान आर्थिक सङ्कटबाट प्रभावित न्यून आय भएका परिवारलाई विशेष नगद भत्ता उपलब्ध गराउने भएको छ ।  एक पत्रकार सम्मेलनमा सञ्चार मन्त्री नालाका गोदाहेवाले भने...

बैशाख ६, २०७९

गम्भीर आर्थिक संकटको सामना गरिरहेको श्रीलङ्काले अन्तराष्ट्रिय मुद्रा कोष (आईएमएफ)सँग सहयोगका लागि आग्रह गरेको छ । छलफलका लागि आर्थिक सङ्कटबाट गुज्रिएको श्रीलङ्काली सरकारका वित्तमन्त्री अलि सवारीको टोली अमेरिमा छ । ...

चैत २४, २०७८

हप्तैपिच्छे इन्धनको मूल्य बढ्दा नेपालले पेट्रोलियम पदार्थ किन्न धौधौ पर्न थालेको छ । इन्धन खपत कम गर्नकै लागि जोरबिजोर लागू गर्नेदेखि शनिवार र आइतवार सार्वजनिक बिदा दिनुपर्ने प्रस्ताव सरकारी निकायबाट आएको छ । नेपा...

चैत २३, २०७८

अमेरिकाले आफ्नो राष्ट्रिय सुरक्षा रणनीति दस्तावेजमा चीन र रुसलाई शत्रुशक्ति (एड्भर्सरी) का रूपमा चित्रित गरेदेखि नै विश्वमा नयाँ शीतयुद्ध आरम्भ भइसकेको छ ।  युक्रेनमाथि रुसको आक्रमणसँगै अमेरिकाले संसारका ...

चैत २२, २०७८

श्रीलङ्काका ४० भन्दा बढी सांसदले राष्ट्रपति गोटाबाय राजापक्षको मिलीजुली सरकारलाई दिएको समर्थन फिर्ता लिएका छन् । गोटाबायको श्रीलङ्का पोडुजाना पेरामुनाको नेतृत्वमा रहेका दलहरूका सांसदले अब आफूले स्वतन्त्र रूप...

चैत १९, २०७८

चरम आर्थिक सङ्कट भोगिरहेको श्रीलङ्कामा हिंसात्मक गतिविधिहरु बढ्न थालेको भन्दै सरकारले संकटकालको घोषणा गरेको छ । आर्थिक संकटसँगै राष्ट्रपति र उच्च सरकारी अधिकारीहरुविरुद्ध सर्वसाधारणले आक्रोस व्यक्त गर्दै आन्दोलित...

चैत १९, २०७८

गम्भीर आर्थिक संकट भोगिरहेको श्रीलंकामा राष्ट्रपति गोटाबाया राजपक्षेले आपतकाल घोषणा गरेका छन् । देशको सुरक्षा र अत्यावश्यक सेवाको आपूर्तिलाई मध्यनजर गर्दै आपतकाल घोषणा गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका ...

चैत ९, २०७८

श्रीलंका अहिले चरम आर्थिक संकटमा फसेको छ । देशमा विदेशी मुद्रा सञ्चिति घटेकाले वस्तु आयात गर्नैै धौधौ परिरहेको छ । सीईआईसीका अनुसार, श्रीलंकासँग अहिले जम्मा २.३१ अर्ब डलरको सञ्चिति छ ।  यसले मुद्...