×

NMB BANK
NIC ASIA

श्रीलंकामा तनाव

ज्यान जाेगाउन सरकारी निवासबाट भागेका श्रीलंकाका राष्ट्रपति र प्रधानमन्त्री राजीनामा दिन तयार

असार २६, २०७९

NTC
Premier Steels

श्रीलंकाका राष्ट्रपति र प्रधानमन्त्रीले राजीनामा दिन तयार भएको बताएका छन्  ।

Muktinath Bank

शनिवार प्रदर्शनकारीहरूले राष्ट्रपति भवन तोडफोड गरेसँगै राष्ट्रपति गोटाबय राजपक्ष र प्रधानमन्त्री रानिल विक्रमासिंघेले राजीनामा दिन तयार भएको बीबीसीले उल्लेख गरेको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बीबीसीका अनुसार राष्ट्रपति राजपक्षले ३ दिनपछि अर्थात १३ जुलाइमा राजीनामा दिने घोषणा गरेका छन् । प्रधानमन्त्री विक्रमासिंघेले पनि मार्गप्रशस्त गर्न सहमत भएको उनको कार्यालयले जनाएको छ । 


Advertisment
Nabil box
Kumari

विक्रमासिंघेले श्रीलंकामा सर्वदलीय सरकार गठनका लागि आफूले राजीनामा दिने बताएको बीबीसीले उल्लेख गरेको छ । 

Vianet communication

प्रदर्शनकारीहरूले शनिवार प्रधानमन्त्री निवासमा समेत आगजनी गरेका छन् । 

राष्ट्रपति निवासमा तोडफोड भएपछि राजपक्षलाई सुरक्षित स्थानमा लगिएको बीबीसीले उल्लेख गरेको छ । 

श्रीलंकामा निम्तिएको आर्थिक संकटलाई राष्ट्रपतिले सही ढंगले सम्बोधन गर्न नसकेको भन्दै आक्रोशित भीडले राष्ट्रपति निवासमा तोडफोड गरेको बीबीसीले जनाएको छ ।

प्रदर्शनकारीहरूले राष्ट्रपति राजपक्षको राजीनामा माग गर्दै ‘गोटा गो होम’को नारा समेत लगाएका थिए । 


 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x