×

फागुन २२, २०७९

फागुपूर्णिमा अर्थात होली पर्व आज हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ एकापसमा रङ र लोला खेली आपसी सद्भाव साटेर मनाइएको छ । हिमाली र पहाडी जिल्लामा प्रत्येक वर्ष फागुन शुक्ल पूर्णिमाका दिन फागुपूर्णिमा पर्व ...

फागुन २२, २०७९

पहाडी जिल्लामा आज हर्षोल्लासका साथ होली पर्व मनाइँदै छ । असत्यमाथि सत्यको विजय भएको उपलक्ष्यमा मनाउने होली पर्व मानिसहरूले एक अर्कालाई विभिन्न प्रकारका रंग दलेर खुशी साट्दै मनाइरहेका छन् ।  नेपाली कला...

फागुन २२, २०७९

पहाडी जिल्लामा आज हर्षोल्लासका साथ होली पर्व मनाइँदैछ ।  काठमाडौंका विभिन्न स्थानमा कलाकारहरूले पनि होली विशेष कार्यक्रम गरेका छन् ।  ‘छक्कापञ्जा ४’को टिमले बानेश्वरमा होली विशेष का...

फागुन २२, २०७९

होलीलाई लक्षित गरेर काठमाडौं उपत्यका ट्राफिक प्रहरीले ३६ ठाउँमा ‘होली विषेश’ चेकिङ राखेको छ । उपत्यकाका विभिन्न ठाउँमा होली मनाउने ठाउँहरूलाई लक्षित चेकिङ राखेको ट्राफिक प्रहरीले जनाएको छ । ...

फागुन २२, २०७९

नेपालीको हर्षोल्लासको पर्व होली मनाउन शुरु गरिएको छ । आज बिहानैबाट काठमाडौं उपत्यकासहित देशभर होली मनाउन शुरु गरिएको हो । फागु पूर्णिमाका दिन मनाइने होली यस वर्ष पनि हर्षोल्लासका साथ मनाउने गरिन्छ ।...

फागुन २२, २०७९

होली मनाउन शुरू भएसँगै काठमाडौं उपत्यकामा ट्राफिक प्रहरीले चेकजाँचमा कडाइ गरेको छ ।  काठमाडौं उपत्यकामा आज बिहानैदेखि होली मनाउन शुरु भएकोमा होलीलाई व्यवस्थित बनाउन प्रहरीले चेकजाँच...

फागुन २२, २०७९

 फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागुपूर्णिमा अर्थात् होली पर्व आज हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ एकापसमा रङ र लोला खेली मनाइँदैछ । वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश ...

फागुन २१, २०७९

पात्रो अनुसार पहाडमा भोलि (सोमवार) र तराईमा मंगलवार होली पर्व मनाइँदै छ । एक आपसमा रंग दलेर होली पर्व मनाउने गरिन्छ ।  होलीको पूर्वसन्ध्यामा नेपालमा प्रशारणमा रहेका चर्चित टेलिसिरियलले होली विशेष एप...

फागुन १९, २०७९

रंगको पर्व होलीमा काठमाडौँस्थित सिल्भर ओकमा ‘होली कार्निबेल’ फेस्टिभल हुने भएको छ । फागु पूर्णिमाको अवसरमा सोमबार (२२ गते) काठमाडौँस्थित गैह्रीधारास्थित सिल्भर ओकमा विभिन्न सांगीतिक कार्यक्रम फेस्...

चैत ४, २०७८

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–३ का थारु समुदायका व्यक्ति होलिका जलाएको आगो घर लैजान भेला हुँदै । होलिका जलाएको आगो घरमा लगेर वर्षभरिका लागि सञ्चित गरी राख्नु पर्ने चलन थारू समुदायमा छ । तस्वीर...

चैत ३, २०७८

महानगरीय ट्राफिक प्रहरी महाशाखाले होली पर्वमा मापसे गरेर सवारी चलाउने ९०६ जनालाई कारबाही गरेको छ । महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उमेशराज जोशीले बिनाहेल्मेट तीन जना चढ्ने, लापरवाही तरिकाले सवारी चल...

चैत ३, २०७८

आज फागुन पूर्णिमा अर्थात होली ।  मुलुकका हिमाली तथा पहाडी जिल्लामा हर्षोल्लासका साथ एकापसमा रङ र लोला खेली होली मनाइँदैछ ।  फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु पूर्णिमा गत वर्ष उल्लास...

चैत ३, २०७८

फागु पूर्णिमाको अवसरमा तनहुँको दमौलीमा बिहीबार रङ दलेर रमाइलो गर्दै बालबालिका । पहाडी जिल्लामा बिहीबार होली पर्व मनाइँदैछ । तस्वीर : कृष्ण न्यौपाने÷रासस

चैत ३, २०७८

जिल्ला प्रशासन कार्यालयले होली पर्वका नाममा जथाभावीरुपमा गैरकानुनी कार्य गरेमा तत्काल पक्राउ गरी कारबाही गर्ने भएको छ । जिल्ला प्रशासन कार्यालयले बुधबार सार्वजनिक अपिल जारी गर्दै कसैको इच्छाविपरीत फोहोर पानी ...

चैत ३, २०७८

आज बिहीबार परेको होलीका अवसरमा नेपाल टेलिकमले ग्राहकका लागि आकर्षक अफर ल्याएको छ ।  टेलिकमले अनलिमिटेड डाटासहितको फागु अफर ल्याएको हो । यो अफर आजदेखि चैत १७ गतेसम्म उपलब्ध हुने टेलिकमले जारी गरेको ...

चैत ३, २०७८

बिहीबार उल्लासमय वातावरणमा होली पर्व मनाइँदैछ । होली हरेक वर्ष चैत शुक्ल पूर्णिमाका दिन मनाइन्छ । हिमाली र पहाडी जिल्लामा फागुपर्व चैत ३ र तराई मधेसका जिल्लामा चैत ४ गते मनाइँदैछ । यस दिनमा आफन्त तथा मन म...

चैत ३, २०७८

उपराष्ट्रपति नन्दबहादुर पुनले प्रत्यक्ष मतदानद्वारा आफ्नो सरकार आफैँ बनाउने स्थानीय तहको निर्वाचनलाई उत्सवका रूपमा लिन आग्रह गरेका छन् । ‘रङहरुका पर्वका रूपमा मनाइने नेपालीको लोकप्रिय चाड यस वर्षको फागु प...

चैत ३, २०७८

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालीहरूको महान् पर्व फागुपूर्णिमा (होली)को सुखद्अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति तथा समृद्धिको कामना गरेकी छन् । फागुपूर्णिमा...

चैत ३, २०७८

प्रधानमन्त्री शेरबहादुर देउवाले फागुपूर्णिमा (होली)को अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति तथा समृद्धिको शुभकामना व्यक्त गरेका छन्। उनले शुभकामना सन्देशमार्फत होलीमा खे...

चैत ३, २०७८

फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु पूर्णिमा अर्थात् होली पर्व आज हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ एकापसमा रङ र लोला खेली मनाइँदैछ । वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आ...

चैत २, २०७८

महानगरीय ट्राफिक प्रहरी महाशाखाले रङको पर्व होलीलाई व्यवस्थित, सुरक्षित र मर्यादित बनाउन काठमाडौँ उपत्यकाका तीनै जिल्लामा एक हजार ३०० ट्राफिक प्रहरी खटाई व्यवस्थापन कडा गरेको छ ।  होली मनाउँदा सवारी निय...