×

NMB BANK
NIC ASIA

काठमाडौँमा 'होली कार्निभेल' फेस्टिभल हुँदै

फागुन १९, २०७९

NTC
Premier Steels

रंगको पर्व होलीमा काठमाडौँस्थित सिल्भर ओकमा ‘होली कार्निबेल’ फेस्टिभल हुने भएको छ ।

Muktinath Bank

फागु पूर्णिमाको अवसरमा सोमबार (२२ गते) काठमाडौँस्थित गैह्रीधारास्थित सिल्भर ओकमा विभिन्न सांगीतिक कार्यक्रम फेस्टिभल हुने भएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

युनिफाइ नेपालको व्यवस्थापनमा सोलीस र आर्बिट्रेयरी एकसाथ फेस्टिभल गर्न लागेको हो ।


Advertisment
Nabil box
Kumari

फेस्टिभलमा विभिन्न मुलुकका डिजेसहित नेपालका डिजेहरूको सहभागिता रहने इभेन्टका म्यानेजर रविन श्रेष्ठले जानकारी दिए । पूर्व मिस नेपाल माल्भिका सुब्बाले कार्यक्रम होस्ट गर्ने छिन् ।

Vianet communication

उनका अनुसार  इभेन्टमा सहभागी हुन चाहनेले ‘खल्ती’ एपबाट टिकट खरिद गर्न सक्छन् । टिकट मूल्य १५ सय रुपैयाँ रहेको छ । इभेन्ट बिहान १० बजेदेखि सुरु हुनेछ ।

इभेन्ट पारिवारिक वातावरणमा हुनेछ । अभिभावकले आफ्ना बच्चाहरूलाई लगेर मनोरञ्जन दिन सक्छन् । सर्कस सो, फन गेम र विभिन्न खानाका स्टलसमेत हुनेछन् ।

‘नेपालमा अहिलेसम्मकै व्यवसायिक रूपमा सबैभन्दा ठूलो इभेन्ट गर्न लागिएको छ । हामीले इभेन्टका लागि फरक तरिकाले सजावट गरेका छौ,’ उनले भने,’ फेस्टिभलमा प्रोडक्सनको डिजाइन आकर्षक ढंगले बनाइने छ । होली पर्व व्यवस्थित तरिकाले मनाउन सबै आयोजक लागिरहेका छौ ।‘

मनोरञ्जनात्मक गतिविधि समेत सञ्चालन गर्ने तयारीमा रहेको श्रेष्ठले जानकारी दिए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x