×

चैत ६, २०७९

भारतको महाराष्ट्रमा रहेको जाल्नामा एक किसानले भूमिको स्वामित्व पाउने माग गर्दै आफैंलाई छातीसम्म भुइँमा गाडेका छन् ।  सुनिल जाधव नामक ती किसानले जमीनको स्वामित्व नपाउन्जेल अनौठो विरोध कार्यक्रम अन्त्य नगर्न...

चैत ६, २०७९

इन्टरनेटको अँध्यारो संसार अर्थात् डार्क वेबमा मानिसको छाला १३ सय रुपैयाँ प्रतिइन्चको हिसाबमा बिक्री भइरहेको छ ।  मानव छालाबाट बनेको जुत्ता ३६ लाख रुपैयाँमा अनि पर्स १८ लाख रुपैयाँमा बिकेको छ ।  ...

चैत ६, २०७९

अस्ट्रेलियाको मेलबोर्नमा एकजना महिलाले क्षतिग्रस्त गाडी चलाएको देख्दा ट्राफिक प्रहरीहरू छक्क परेका छन् ।  ह्युन्डाई पालिसेड कारमा पछाडिको शीशा, अगाडिको शीशा, बोनेट, बम्पर र फ्रन्ट फेन्डर केही पनि थिएनन् । ...

चैत ५, २०७९

अमेरिकाको लस एन्जलसमा टीभीमा मौसमको खबर दिइरहेकी महिला प्रत्यक्ष प्रसारणकै क्रममा ढलेकी छन् ।  अलिसा कार्लसन स्वार्जले मौसमको खबर दिँदै गर्दा अचानक सेती भइन् अनि आफ्नो डेस्कतर्फ अप्ठ्यारो गरी टेको लगाइन् ।&n...

चैत १, २०७९

भारतको दिल्लीस्थित एम्स अस्पतालका चिकित्सकहरूले गर्भमा हुर्किरहेको बच्चाको मुटुको सफल शल्यक्रिया गरेका छन् ।  बलून डाइलेसन सर्जरी विधिमार्फत उनीहरूले शिशुको मुटुको बन्द भएको भल्भ खोलेका थिए । बलून क्याथेटर...

चैत १, २०७९

हवाई उडानका क्रममा एक महिला मास्क लगाएर सिटमा बसिरहेकी थिइन्, नजिकै रहेका अर्का करोडपति यात्रु स्टीव किसर्चले ती महिलालाई अनौठो अफर राखे । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार ती पुरुषले महिलालाई मास्क फुकाल्...

फागुन २९, २०७९

भारतको राजधानी दिल्लीबाट कतारको राजधानी दोहा गइरहेको इन्डिगो एयरलाइनको उडानमा एक यात्रीको मृत्यु भएको छ ।  मेडिकल इमर्जेन्सी भएपछि उक्त विमानलाई पाकिस्तानको कराची विमानस्थल लगिएको थियो । विमानस्थलमा ...

फागुन २८, २०७९

लन्डनबाट मुम्बई गइरहेको एयर इन्डियाको एक विमानको बाथरूममा चुरोप पिउने एक अमेरिकी नागरिकविरुद्ध मुम्बई प्रहरीले उजुरी दर्ता गरेको छ ।  ती यात्रुले अन्य यात्रीहरूसँग दुर्व्यवहार समेत गरेका छन् ।  ...

फागुन २६, २०७९

भारतको मध्य प्रदेशमा रहेको खाडगोनमा एक व्यक्तिले बाघको पुच्छर छुने हुँदा ज्यान गुमाउनुपरेको छ ।  सन्तोष नामक ती कृषकले गाउँमा आइपुगेको बाघको पुच्छरमा लट्ठी हानेका थिए । बाघले कस्तो प्रतिक्रिया जनाउँछ भ...

फागुन २५, २०७९

भारतको बेंगलुरुमा ट्राफिक जामको समस्या भयंकर छ ।  त्यसबाट एक व्यक्तिले फाइदा उठाएको खबर आएको छ । गत फेब्रुअरी १६ मा एकजना दुलाहा विवाहको भोलिपल्ट दुलहीलाई ट्राफिक जाममै छोडेर भागेका छन् । उनीहरू चढे...

फागुन २०, २०७९

सिंहलाई जंगलको राजा नै मानिन्छ । जंगली जनावरलाई सिंहले आहाराको रूपमा खाने गर्छ । राजा मान्दैमा सिंहले सबै बेला सफलता हात पार्दैन । सामाजिक सञ्जालमा यतिबेला एउटा भिडियो भाइरल भइरहेको छ, जसमा सिंह र चि...

फागुन १६, २०७९

भारतको हरियाणास्थित गुरुग्राममा लाखौं रुपैयाँ पर्ने कार चढेर आएका व्यक्तिहरूले बाटोमा राखिएको जम्मा ४०० भारु पर्ने फूलहरू चोरेर लगेको भिडियो सार्वजनिक भएको छ ।  जी२० सम्मेलनमा शहर सजाउनका लागि ती फू...

फागुन १६, २०७९

सगरमाथाको पूर्वी मोहडामा बादल झरिरहेको अद्भुत भिडियो सार्वजनिक भएको छ ।  घटना भएको बेलामा त्यहाँ रहेका पर्यटकहरूले भिडियो खिच्न भ्याएका थिए ।  भिडियोमा बादल हिमालको टाकुराबाट तलतिर नदीतर्फ ...

फागुन १६, २०७९

जापानको एक एयरलाइन कम्पनीको विमानको बिजनेस क्लासमा बसेका एक यात्रीलाई कर्मचारीहरूले जम्मा एउटा केरा खान दिएका छन् ।  क्रिस चारी नामक ती व्यक्तिलाई सात घन्टाको यात्रामा एउटा केरा र चपस्टिक दिइएको थियो ।...

फागुन १०, २०७९

इन्टरनेटको संसारमा अहिले च्याटजीपीटीको उधुम चर्चा छ ।  अहिले च्याटजीपीटीले लेखेको पुस्तकहरू इन्टरनेटमा उपलब्ध छ । आर्टिफिसियल इन्टेलिजेन्सले लेखेको ईबूकको बाढी नै आएको छ ।  गत नोभेम्बर महिनामा...

फागुन ९, २०७९

चीनको पूर्वी भागमा रहेको हफेका सडकहरूमा दुईवटा चालकरहित बस सञ्चालनमा आउन थालेका छन् ।  कुल १५ किलोमिटरको दूरीमा ती बसहरू चल्नेछन् ।  ती बस ३० किलोमिटर प्रतिघन्टाको गतिमा गुड्छन् । तिनमा १२ भ...

फागुन ९, २०७९

स्पेनमा मानिसले पशुसँग गर्ने मैथुनलाई वैध बनाउनका लागि दण्ड संहितामा संशोधन गर्न लागिएको छ ।  देशको संसद्को तल्लो सदनले पारित गरेको पशु कल्याण विधेयककै एक अंगका रूपमा यो संशोधन पनि गरिएको हो । यसल...

फागुन ८, २०७९

देवघाट गाउँपालिका –५ कालीमाटीस्थित भट्टराई कृषि बाख्रा खोरमा आगलागी भएको छ । आगलागी हुँदा खोरमा रहेका चार बाख्रा जलेका छन् । बुद्विप्रसाद उपाध्यायको फार्ममा आइतबार आगलागी भएको प्रहरीले जनाएको छ  ।...