×

बैशाख १४, २०८१

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले वन डढेलो र आगलागी नियन्त्रणका लागि सक्रिय बन्न र सम्भावित बाढीजन्य विपद्को प्रतिकार्यका लागि तयारी अवस्थामा रहन सबै ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी (प्रजिअ)लाई निर्देशन द...

बैशाख १४, २०८१

काठमाडौँ महानगरपालिकाले शुक्रबारदेखि विहान ९ बजेदेखि कार्यालय सञ्चालन गरेको छ । सेवा सहजताका लागि १ विहान १ घण्टा अगाडि कार्यालय सञ्चालन थालिएको  प्रवक्ता नविन मानन्धरले बताए । उनका अनुसार वेलुकाको समय...

बैशाख १४, २०८१

सर्वोच्च अदालतले नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले दायर गरेको रिटमा मिसिल कागज झिकाउन आदेश दिएको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय विनोद शर्मा र बालकृष्ण ढकालको इजलासले शुक्रवार रेशमले दाय...

बैशाख १४, २०८१

दार्चुलाको टाटे नगरपालिका– ३ का ४७ वर्षीय गणेश दत्त बडू सुन तस्करी प्रकरणमा पुनः पक्राउ परेका छन् । एक किलो ७६८.२५ ग्राम सुन र एक करोड ४३ लाख ६० हजार रुपैयाँ बरामद घटनामा बडूसहित ७ जना पक्राउ परेका हु...

बैशाख १४, २०८१

गत आइतवार १७ देशका सूचना प्रविधि उद्योगका प्रतिनिधिसँग छलफल गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले प्रविधिको क्षेत्रमा बिनाहिच्किचाहट लगानी भित्र्याउन आग्रह गरिन् । सिंहदरबारमा आयोजित उक्त कार्यक्रममा ए...

बैशाख १४, २०८१

सरकारले एकैपटक २८ जना सहसचिवहरूको सरुवा गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको प्रस्तावमा बिहीवार बसेको मन्त्रिपरिषद् बैठकले सहसचिवहरूको सरुवा गरेको हो । भरतपुर र ललितपुर महानगरपालिकाको प्...

बैशाख १४, २०८१

प्रहरी परिसर काठमाडौं र अपराध महाशाखाको प्रमुख फेरिएका छन् । प्रहरी प्रधान कार्यालयले शुक्रवार काठमाडौं परिसरमा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) वसन्त रजौरे र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा सानुरा...

बैशाख १४, २०८१

एक किलो सात सय ग्राम सुन र एक करोड रुपैयाँसहित पक्राउ परेका ७ जनालाई प्रहरीले सार्वजनिक गरेको छ । शुक्रवार पत्रकार सम्मेलन गर्दै प्रहरीले बिहीवार  पक्राउ परेका उनीहरूलाई सार्व...

बैशाख १४, २०८१

प्रहरीले एक किलो सात सय ग्राम सुन र एक करोड रुपैयाँसहित ७ जनालाई पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले बिहीवार सुन र नगदसहित उनीहरूलाई पक्राउ गरेको हो। पक्राउ परेका&nb...

बैशाख १४, २०८१

विश्वकै महँगो र आकर्षक क्रिकेट प्रतियोगिता इन्डियन प्रिमियर लिग (आईपीएल)मा यसपालि रनको वर्षा भइरहेको छ । ब्याट्सम्यानले निर्मम ब्याटिङ गर्दै लगभग हरेक खेललाई चौका र छक्का प्रहारको प्रतियोगितामा परिणत गरिदिएका छन् ।...

बैशाख १४, २०८१

के तपाईंले उडान ढिलो भएर एयरपोर्टभित्रै दिक्क मानेर बसिरहनुभएको छ ? जो कोहीलाई पनि आफ्नो फ्लाइट ढिलो भएको पटक्कै मन पर्दैन । यस्तोबेला प्रत्येक मिनेट यात्रुलाई एक घण्टा बराबर लाग्न सक्छ र प्रत्येक घण्टा दिनबराबर...

बैशाख १४, २०८१

‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ– रौतहटको राजपुरमा भएको घटनामा संलग्न रहेका नेपाली कांग्रेसका ने...

बैशाख १४, २०८१

कृषि मन्त्रालयका एक सहसचिव (प्राविधिक) लाई सेवाबाट हटाइएको छ । बिदा स्वीकृत नगराई आफ्नो पदाधिकार रहेको कार्यालयमा ९० दिनभन्दा बढी समय अनुपस्थित भएपछि सहसचिव डा कमलराज गैरेलाई मन्त्रिपरिषद् बैठकले सेवाबाट हटाउ...

बैशाख १४, २०८१

नेपाली सेनाले विभिन्न पदमा भर्ना खुला गरेको छ । भर्ना छनोट निर्देशनालय, जंगी अड्डाले प्राविधिक/हवाइ/विविध सेवातर्फका पदिक तथा विल्लादार पदहरुमा दरखास्त आह्वान गरेको हो ।  इच्छुक र योग्यता पुगेका उम्मेदव...

बैशाख १४, २०८१

हाल गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम मुख्यतया सफा रहेको छ। आज दिउँसो कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थान...

बैशाख १४, २०८१

कक्षा १२ परीक्षा आजदेखि देशभर एकैसाथ शुरू हुँदै छ । बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने परीक्षा वैशाख २६ गते सम्पन्न हुनेछ । परीक्षाको  सम्पूर्ण तयारी पूरा भएको राष्ट्रिय परीक्षा  बोर्डका अध्यक्ष डा ...

बैशाख १३, २०८१

काठमाडौँ महानगरपालिकाले विद्यालय समयमा शिक्षकलाई अन्यत्र कार्यमा संलग्न नगराउन आग्रह गरेको छ ।  महानगरले सबै सामुदायिक विद्यालयलाई पत्राचार गर्दै पठनपाठनमा प्रभावित हुने गरी विद्यालय समयभित्र एसईईको उत्त...

बैशाख १३, २०८१

 गृह मन्त्रालयले नियमानुसार बाहेक व्यक्तिगत सुरक्षामा खटाइएका सुरक्षाकर्मीहरूलाई २४ घण्टाभित्र फिर्ता बोलाउन नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपाललाई निर्देशन दिएको छ ।  प्रचलित कानुन बमोजिम विशिष्ट व्...