×

असोज २८, २०७८

मध्यान्ह १२ बजे त्रिभुवन विमानस्थलबाहिर चहलपहल बढ्दै थियो । कोही पीसीआर रिपोर्टमा छाप हान्न लाइनमा थिए भने कोही विमान चढ्ने तयारीमा ।  यात्रुहरू रातो टीकाले निधार रंग्याएका थिए भने काँधमा खादा र माला...

असोज २७, २०७८

गाउँघर, शहरबजार जताततै दशैंको माहोल छ । दशैंमा नयाँ लुगा लगाउने, मीठोमसिनो खाने, आफन्तजनसँग बसेर रमाइलो गर्ने गरिन्छ । काममा बाहिर रहनेहरू पनि दशैंको मौकामा घर फिर्छन् ।  तर, थापाथलीस्थित सुकुम्वा...

असोज २१, २०७८

महिला हत्याविरुद्ध न्यायको माग गर्दै बाँकेको नेपालगञ्जबाट २० दिनसम्म पैदल हिँडेर १३ जना महिलाहरू तथा ३ पुरुषहरूसहित १६ जनाको टोली असोज २० गते काठमाडौं आइपुगेका छन्। असोज २१ गते उनीहरू दशरथ रंगशालाको प्र...

असोज २०, २०७८

राज्यबाट जनताले सेवासुविधा लिँदा अनेक सास्ती भोग्नुपर्छ तर गुर्जुधारास्थित यातायात कार्यालयमा जनताले कर तिर्नै लाग्दा पनि अत्याचार खेप्नुपर्छ । कर तिर्नैपर्ने भएकाले अत्याचार खेप्दाखेप्दै पनि दैनिकजसो सयौं मोटरस...

असोज २०, २०७८

नेपाल जलविद्युतमा आत्मनिर्भर हुने क्रममा छ । वर्षायाममा आन्तरिक उत्पादनबाटै माग धान्ने अवस्थामा पुगिसकेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । विद्युत् उत्पादन बढेसँगै यसको खपत पनि बढाउनुपर्ने चुनौती थपिएको...

असोज १७, २०७८

केशरमहलस्थित राहदानी विभाग छेउछाउ पुग्नुभयो भने निकै भीडभाड देख्नुहुनेछ, लाग्छ कुनै सस्तो बजार वा मेला लागिरहेको छ । भीडलाई सडक पार गराउन र सवारीसाधनलाई व्यवस्थित गर्न ट्राफिक प्रहरीलाई समेत हम्मेहम्मे परेक...

असोज ८, २०७८

काठमाडौं उपत्यकाको एक ‘भीआईपी’ बस्ती भैंसेपाटी जाने बाटो– जहाँबाट राजनीतिक दलका प्रभावशाली नेता, पूर्वमन्त्रीहरू, विभिन्न देशका राजदूत र नीति निर्माता समेत दैनिक ओहोरदोहर गर्छन् । त्यो भीआईप...

असोज ४, २०७८

कांग्रेसको १४ औं महाधिवेशन सम्मुखमा छ ।  वडा तहबाट अधिवेशन शुरू भएको छ, तर देशभरका २० जिल्लामा अझै अधिवेशन टुंगो लागेको छैन । २० मध्ये १३ वटा जिल्लाको क्रियाशील सदस्यता विवाद टुंगिन बाँकी छ । ...

असोज २, २०७८

हिमालय भेगान महोत्सव २०२२ नेपाल र भुटानमा हुने भएको छ ।  काठमाडौंमा २०७९ वैशाख २ देखि ४ सम्म र भुटानको राजधानी थिम्पुमा वैशाख ५ देखि ७ गतेसम्म हुने भएको हो ।  यो महोत्सव शाकाहारी भोजन, श...

असोज १, २०७८

रिभाइभ लिजरपार्क स्थापनाको अवसरमा  ‘प्रथम रिभाइभ लिजरपार्क खुला राष्ट्रिय ब्याडमिन्टन च्याम्पियनसिप २०७८’ आजबाट शुरू भएको छ । प्रतियोगिताको उद्घाटन राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचि...

भदौ २९, २०७८

ललितपुरको सातदोबाटो–गोदावरी रुटमा पर्ने ठैबभन्दा अलि माथि पर्ने गोदामचौरका स्थानीय वासिन्दा हुन् राम कार्की । उनलाई दैनिकजसो घरदेखि लगनखेलसम्म ओहोरदोहोर गरिरहनुपर्छ ।  पहिला आफ्नै गाडीमा २० मिन...

भदौ १५, २०७८

काठमाडौँको एउटा भीआईपी क्षेत्र जाने सडक हो याे, जहाँ धनाढ्यहरूको बसोबास छ । त्यति मात्र होइन मन्त्रीहरूका लागि बनाइँदै गरेको क्वार्टर पुग्ने सडक पनि यही हो ।  प्रत्येक घण्टा जसो नेता, व्यापारी र मन्त्रीहरू...

भदौ १३, २०७८

ललितपुरको ग्वार्कोस्थित आकाशे पुल आसपासमा पुग्नुभयो भने एक महिला कोइलाको भुङ्ग्रोमा हरियो मकै राखेर हम्किँदै गरेको भेटिन्छिन् । काठमाडौंमा यस्तो दृष्य नौलो त होइन, तर यी महिलाको कथा अलि फरक छ । नाम माया...

भदौ ८, २०७८

कतिपय व्यक्ति पानीपुरी भनेपछि हुरुक्कै हुन्छन् । पानीपुरी खाने लत नै परेको हुन्छ कसैलाई । तर स्वाद मानेर खाइने पानीपुरीमा पिसाब मिसाइएको भिडियो सार्वजनिक भएको छ । भारतको आसामस्थित गुवाहाटी क्षेत्रमा पान...

साउन ३२, २०७८

व्यस्त सडकमा पुगेर केहीबेर उभिनुभयो भने साइरन बजाउँदै कैयन एम्बुलेन्स हुइँकिएका भेटिन्छन् । यसरी हुइँकिने एम्बुलेन्सभित्र कोही न कोही बिरामी वा घाइते व्यक्ति त हुन्छ नै । कतिपय त मृत्युसँग नै लडिरहेका हुन्छन् ...

साउन २४, २०७८

नेपाल विद्युत् प्राधिकरणमा ३३ वर्ष काम गरेको अनुभव भएका हितेन्द्रदेव शाक्य अहिले कार्यकारी निर्देशक छन् । प्रसारण लाइनमा दख्खल भएका शाक्यलाई ओली सरकारले २०७७ माघमा प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गरेको थि...

साउन २२, २०७८

जापानको टोकियोमा २४ अगस्टदेखि ५ सेप्टेम्बर २०२१ सम्म अपाङ्गता भएका व्यक्तिहरूको 'प्यारालिम्पिक गेम्स' आयोजना हुँदैछ । त्यसमा नेपाली तेक्वान्दो खेलाडी पलेशा गोबर्द्धनले पनि प्रतिस्पर्धा गर्दैछिन् । उनले के ४...