×

जेठ २३, २०७८

कोरोना भाइरसको संक्रमणपछि देखिएको ब्ल्याक फङ्गस (कालो ढुसी) अर्थात् म्युकोर्माइकोसिसका केही बिरामी नेपालमा पनि देखिएका छन् ।  शरीरमा रोग प्रतिरोधात्मक क्षमता कम भएपछि देखिने यो रोग अहिले...

जेठ १८, २०७८

 कोरोना भाइरसको संक्रमण फैलिएपछि उपत्यकामा भएको निषेधाज्ञा कार्यान्वयन र सुरक्षाका लागि प्रहरी २४ सै घण्टा खटिएको छ ।  महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) अशोक स...

जेठ १८, २०७८

कोरोना भाइरसको संक्रमण तीब्र रुपमा फैलिएपछि गरिएको निषेधाज्ञामा महानगरीय प्रहरी परिसर ललितपुरले लागुऔषध कारोबारी, कालोबजारी गर्नेहरुलाई कानूनको दायरामा ल्याएको छ ।   ललितपुर भलिबल क्लबका टिम ...

जेठ १६, २०७८

पशुपति आर्यघाटनजिकै रहेको सुकुम्बासी बस्ती हो यो । यी झुप्राका बासिन्दाहरू कसैले फूटपाथमा व्यापार गरेर, कसैले मजदूरी गरेर त कसैले गाडी चलाएर जीविका चलाइरहेका थिए । यत्तिकैमा कोरोना महामारी आयो । ...

जेठ ११, २०७८

निषेधाज्ञाको समयमा एकाबिहानै काठमाडौंको ठमेल पुग्दा बजार सुनसान थियो । छेउछाउमा एकाध औषधि पसलबाहेक कुनै चहलपहल थिएन । यत्तिकैमा मेरो नजर एउटा रिक्सामा पर्‍यो । रिक्सा चालक झोक्राएर बसिरहेका थिए,...

जेठ ६, २०७८

सशस्त्र प्रहरी अस्पतालको सिंगल आईसीयू क्याबिन नम्बर १, जहाँ एक महिला कोरोना संक्रमणसँग लडिरहेकी छिन् । उनलाई (सोमवार) भेन्टिलेटरबाट आईसीयूमा सारिएको थियो ।  नाकमा अक्सिजन लगाइएको छ । हार्टबिट १००...

जेठ ५, २०७८

सशस्त्र प्रहरी अस्पताल सतुंगलका डाक्टर सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी) रोशनकुमार झा कोरोनाका बिरामीको अवस्था बुझ्न बेडतर्फ जाँदै थिए ।  डा. झालाई देखेर रामेछापकी शान्ता (नाम परिर्वतन) उनी...

जेठ १, २०७८

कोरोना भाइरस (कोभिड–१९) संक्रमणको दोस्रो लहर भयावह फैलिँदा अस्पतालमा खुट्टा राख्ने ठाउँ समेत मिल्न छाडेको छ । निजी तथा सरकारी सबैजसो अस्पताल भरिभराउ छन् । शय्या नपाएर दिनमै कैयन बिरामीले ज्यान गुमाउ...

बैशाख ३०, २०७८

कोरोनाभाइरस (कोभिड- १९) संक्रमणको दोस्रो लहर फैलिएपछि दुई सातादेखि राजधानी काठमाडौंमा निषेधाज्ञा छ । निषेधाज्ञाका कारण दैनिक ज्यालादारी गरेर जीविकोपार्जन गर्नेहरूको गाँस नै खोसिएको छ । कैयन नागरिक ब...

बैशाख २४, २०७८

कोरोनाभाइरस (कोभिड– १९) संक्रमण बढेसँगै विभिन्न जिल्लामा निषेधाज्ञा जारी गरिएको छ । यतिबेला अत्यावश्यकबाहेक सबै काम ठप्प छन् । मानिसहरू घरभित्रै बस्न बाध्य छन् ।  निषेधाज्ञासँगै धेरैको रोजगारी गुम...

बैशाख २१, २०७८

कोरोना भाइरसको संक्रमण फैलिँदै गएपछि सोलुखुम्बुका विजय तामाङको दैनिकी पनि फेरियो । सामान्य समयमा दिनमा ८ घण्टा ड्युटीमा खटिने तामाङ अहिले दिनमा १६ घण्टासम्म ड्युटीमा खटिन्छन् ।  कोरोना भाइरसको संक्रमण...

बैशाख २०, २०७८

भक्तपुर लोकन्थलीका ४९ वर्षीय दिलबहादुर र उनका छिमेकी ४८ वर्षीय विजय ठिमीको आदर्श माध्यमिक विद्यालयमा १ कक्षादेखि नै सँगै पढेका हुन् । सानैदेखि सँगसँगै हुर्केका उनीहरूले पेशा पनि एउटै रोजे, खेतीकिसानी । नज...

बैशाख १३, २०७८

नेपालमा कोरोना भाइरस (कोभिड–१९ रोग)को महामारीको जोखिम दैनिकजसो उच्च हुँदै गइरहेको छ । छिमेकी मुलुक भारतमा महामारीले ठूलो रूप लिएसँगै नेपालमा पनि यो फैलँदो छ ।  भारतसँग खुला सीमा नाका भ...

बैशाख ९, २०७८

कोरोना भाइरस संक्रमणको महामारी रोकथामका लागि सरकारले २५ जनाभन्दा बढी व्यक्ति भेला हुन नपाइने मापदण्ड बनाएपनि कोरोना विरुद्धको खोप लगाउन नै भीडभाड हुन थालेको छ । ललितपुरको एकान्तकुनास्थित अल्का अस्पतालमा क...

बैशाख ३, २०७८

प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गर्दै आफ्नै नेतृत्वमा सरकार गठन गर्ने कांग्रेसको निर्णयले तरंगित बनेको राष्ट्रिय राजनीति फेरि सेलाउँदैछ । नयाँ सत्ता समीकरणका लागि निर्णायक मानिएको जसपाले समर्थनको छ...

चैत ३०, २०७७

खेलकुदमा चासो राख्ने जोकोहीका लागि प्रतिभा माली चरिपरिचित नाम हो । भलिबलकी राष्ट्रिय खेलाडी प्रतिभा एक दशकभन्दा लामो समयदेखि देशको प्रतिनिधित्व गरेर खेलिरहेकी छिन् । ७ वर्षको उमेरदेखि भलिबलमा लागेकी प्र...

चैत २७, २०७७

कविता जोशी सुदूरपश्चिम टीमबाट क्रिकेट खेल्छिन् । उनले क्रिकेट खेल्न थालेको बच्चैदेखि हो । शुरूमा दाइको पछि लागेर खेतमा पुगेर क्रिकेट खेल्थिन् । दाइकै प्रेरणाले २०६८ सालबाट उनले राष्ट्रिय स्तरका प्रतियो...

चैत २५, २०७७

राजधानीमा जारी ललितपुर मेयर्स कप टी–ट्वान्टी महिला क्रिकेट प्रतियोगितामा बुधवार सुदूरपश्चिमकी लक्ष्मी साउदले शानदार प्रदर्शन गरिन् । लुम्बिनी प्रदेशविरुद्धको खेलमा ४ विकेट लिएकी लक्ष्मी म्यान अफ दी म्याच सम...