कात्तिक १७, २०८०
कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...
काठमाडाैं | बैशाख १२, २०८१
इंग्ल्यान्डमा बलात्कारको आरोपमा दुईजना युवा फूटबलर पक्राउ गरेका छन् । ती दुवै इंग्लिस प्रिमियर लिगमा खेल्ने खेलाडी रहेको बीबीसीले जनाएको छ ।
उनीहरू दुवैको नाम सार्वजनिक गर्न ब्रिटिश प्रहरीले चाहिरहेको छैन । उनीसँग स्वदेशी हुन वा बाहिरी देशका त्यो पनि खेल्न सकेको छैन ।
पक्राउ परेका दुवै खेलाडी १९ वर्षका रहेको भने खुलेको छ । ती खेलाडीलाई सोधपुछपछि प्रहरीले धरौटीमा रिहा गरेको बताइएको छ ।
बीबीसी स्पोर्टका अनुसार दुवै खेलाडी एउटै क्लबसँग आबद्ध रहेका छन् । दुवैले आफूहरूमाथि लगाइएको आरोप अस्वीकार गरेका छन् ।
‘एक सन्दिग्धलाई कुटपीट र बलात्कारमा सहयोग गरेको आरोपमा र अर्कालाई बलात्कारको आरोपमा पक्राउ गरिएको थियो,’ प्रहरी प्रवक्ताले भनेका छन् ।
यस घटनाबारे द सन पत्रिकाले सबैभन्दा पहिले समाचार प्रकाशित गरेको थियो । यो घटना शुक्रबार भएको बताइएको छ । क्लबले ती खेलाडीहरूलाई कारबाही गरे-नगरेको खुल्न सकेको छैन ।
यसअघि पनि प्रिमियर लिगका दुई खेलाडीमाथि बलात्कारको आरोप लागेको थियो । म्यानचेस्टर युनाइटेडका मेसन ग्रीनवुडमाथि उनकी प्रेमिका र म्यानचेस्टर सिटीका बेन्जामिन मेन्डीलाई एक महिलाले बलात्कारको आरोप लगाएका थिए । दुवै खेलाडीलाई क्लबले निलम्बन गरेको थियो । पछि अदालतले उनीहरूलाई सफाइ दिइसकेको थियो ।
कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...
फाइनलअघि १० खेलमा १० जीत, व्यक्तिगततर्फ सर्वाधिक रन (विराट कोहली- ७६५), अनि सर्वाधिक विकेट (मोहम्मद शमी- २४) को बलमा तेस्रोपटक विश्वकप विजेता बन्ने भारतको सपना सपनामै सीमित रहन पुगेको छ । अहमदावादस्थित नर...
एकदिवसीय विश्वकपमा वर्षाले खेल रोकेपछि पाकिस्तानलाई फाइदा भएको । पाकिस्तानले डीएलएस मेथडमा न्युजिल्यान्डलाई २१ रनले पराजित गरेको हो । न्युजिल्यान्डले दिएको ४०२ रनको विशाल लक्ष्य पछ्याउने क्रममा पाकिस्तानले २५....
आईसिसी एकदिवसीय क्रिकेट विश्वकप फेरि एक पटक अष्ट्रेलियाले जितेको छ । यससँगै घरेली मैदानमा उपाधि जित्ने भारतको सपना चकनाचुर बनेको छ । अष्ट्रेलियाले आज अहमदाबादमा भएको फाइनलमा भारतलाई छ विकेटले पर...
चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले मिलेर बनाउने सहमति गरेका छन् । प्रदेशको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा बनाउने सहमति भएको हो ।...
इंग्ल्यान्ड राष्ट्रिय फूटबल टोलीले ब्राजिललाई आफ्नो घरेलु मैदान वेम्बलीमा खेल्न निम्तो गरेको छ । यो खेल आगामी वर्षको मार्च २३ मा हुने ईएसपीएन एफसीले जनाएको छ । यसअघि यी दुई टोलीबीच सन् २०१७ मा लण्डनस्...
मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...