कात्तिक १७, २०८०
काठमाडौं -केही मानिस धार्मिक मान्यताका कारण लसुन र प्याज खाँदैनन् । विशेषगरी ब्राह्मणहरू लसुन प्याज खाँदैनन् । यसरी नखानुका वैज्ञानिक र धार्मिक कारण छन् । आयुर्वेदका अनुसार खाद्य पदार्थलाई तीनवटा श्रेणीमा बाँड...
पुस २८, २०७५
भगवान शिवलाई भोलेनाथ पनि भनिन्छ । तर शिव जति सजिलोसँग प्रसन्न हुनुहुन्छ उहाँको रिस पनि त्यति नै प्रलयकारी छ । पुराणहरुका अनुसार जुन दिन शिव भगवानले आफ्नो तेस्रो नेत्र(आँखा) खोल्नुहुन्छ त्यो दिन विश्वको अन्त्य निश्चित छ ।
शिव पुराणमा कार्य, व्यववहार तथा सोचद्वारा गरिएको १२ पापको वर्णन गरिएको छ जसलाई भगवान शिवले कहिल्यै क्षमा गर्नुहुने छैन । यसतो व्यक्ति सधै भगवानको नजरमा रहने र त्यस्ता व्यक्तिले सुखी जीवन व्यतित गर्न सक्नेछैनन् ।
तपाईले सुन्नु नै भएको होला भगवानबाट केही लुकेको छैन । यतिसम्मकी तपाईले आफ्नो मस्तिस्कमा सोचेको विषय पनि भगवानबाट लुक्न सक्दैन । यसकारण तपाईंले कुरा र व्यवहारबाट कसैलाई हानी पु¥याउनुभएको छैन होला तर यदी मन मनै कसैलाई कुनै दर्भावना राख्नु भएको छ भने यो पनि पापको श्रेणीमा पर्दछ ।
अर्काको पति या पत्नीमाथि नराम्रो नजर राख्नु या उसलाई पाउने इच्छा गर्नु पनि पापको श्रेणीमा राखिएको छ ।
अरुको धन आफ्नो बनाउने चाहना राख्ने पनि भगवान शिवको नजरमा अक्षम्य अपराध र पाप हो ।
कुनै निरपराध मानिसलाई कष्ट दिनु, उसलाई नोक्सान पुर्याउनु, धन सम्पत्तिमा हानी र उसमाथि बाधा उत्पन्न गर्ने सोच राख्ने पनि भगवान शिवको नजरमा माफि योग्य हुँदैन अर्थात यो पापा हो ।
राम्रो विचार त्यागेर नराम्रो कार्यमा लाग्ने व्यक्तिको कार्यपनि पापको भागिदार हुन्छ ।
शिव पुराणका अनुसार जसरी तपाइले कसैको कुभलो सोच्नु पाप हो त्यसैगरि तपाईको बोलीले कसैलाई हानी भएको खण्डमा पनि त्यो अक्षम्य पाप हो ।
कुनै गर्भवती महिला या मासिक श्रावका बीचमा कुनै महिलालाई कटु बचन भन्नु वा कुनै भनाइले उनको मन दुख्नु शिव भगवानको नजरमा अक्षम्य अपराध र पाप हो ।
कसैको सम्मानमा हानी पुराउने नियतले झुठ बोल्नु छलको श्रेणीमा आउँछ र यो पाप हो ।
कसैको मानसम्मानमा हानी पु¥याउने गरि उसको पछाडि कुरा काट्नु र अफवाह फैलाउनु पनि पाप हो ।
शिव पुराणका अनुसार धर्मले गर्नु भनेको र नखानु भनेको खानु पनि पाप हो । यसो गर्ने मानिस भगवान शिवको नजरमा अपराधी हुनेछन् ।
बालबालिका, महिला तथा कोही कमजोर जीवको विरुद्ध हिंसा र असामाजिक कार्यमा लिप्त मनुष्यलाई पापको भागीदार मानिएको छ ।
गलत तरिकाले अरुको सम्पत्ति प्राप्त गर्नु, ब्राह्मण वा मन्दिरको चीज चोर्नु र गलत तरिकाले प्राप्त गर्नेलाई भगवानले अपराधको श्रेणीमा राख्नु भएको छ ।
गुरु, माता पिता, पत्नी या पूर्वजको अपमान गर्नेलाई भगवान शिवले क्षमा नगर्ने शिवपुराणमा उल्लेख गरिएको छ ।
काठमाडौं -केही मानिस धार्मिक मान्यताका कारण लसुन र प्याज खाँदैनन् । विशेषगरी ब्राह्मणहरू लसुन प्याज खाँदैनन् । यसरी नखानुका वैज्ञानिक र धार्मिक कारण छन् । आयुर्वेदका अनुसार खाद्य पदार्थलाई तीनवटा श्रेणीमा बाँड...
सनातन धर्ममा गोत्रको धेरै महत्व हुन्छ । ‘गोत्र’को शाब्दिक अर्थ त धेरै व्यापक हुन्छ । यद्यपि विद्वानहरुले समय–समयमा यसरबारे यथोचित व्यख्या गरेका छन् । ‘गो’ अर्थात् इन्द्रिय, र &...
वास्तुशास्त्र अनुसार घरमा कुन ठाउँमा के कुरा राख्ने नियमको पालना गर्दा सुखसमृद्धि प्राप्त हुन्छ । वास्तु पालन नगर्दा भने स्वास्थ्य र धनहानिका अलावा अन्य धेरै समस्याबाट ग्रस्त भइन्छ । खराब भएको र टुटेफुटेको सामान घ...
जन्मदेखि लिएर मृत्युसम्म निर्धारित परम्परा पालन गर्नु हिन्दूहरूको विशेषता हो । पर्वहरूमा मात्र नभएर दिनदिनैको कर्मकाण्डमा पनि धर्म, परम्परा र भगवानको पूजापाठलाई हिन्दूहरू महत्व दिन्छन् । दिनदिनै पूजापाठ गर्ने हिन्...
काठमाडौं, — हिन्दू धर्मले सहगोत्रीका बीच विवाह गर्न नहुने विधान गरेको छ । गोत्र भनेको वंश र कुल हो । प्रत्येक नयाँ पुस्तालाई गोत्रले जोड्ने काम गर्छ । जस्तो, कसैको भारद्वाज गोत्र छ भने त्यो व्यक्ति भरद्वा...
१. नमस्कारको चलन हिन्दु संस्कृतिमा मानिस हात जोडेर एक अर्कालाई अभिवादन गर्छन् जसलाई नमस्कार भनिन्छ । यो परम्पराका पछाडिको सामान्य कारण भनेको दुवै हात जोडेर गरिने अभिवादनले सम्मान झल्काउँछ । तर वैज्ञानिक र...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...