×

NMB BANK
NIC ASIA

धनगढी- विशेष गरेर थारू जातिमा मात्र देखिँदै आएको 'सिकलसेल एनिमिया' थारू समुदायको मात्रै नभई  समग्र सबै समुदायको साझा शत्रुका रूपमा रहेको 'सिकलसेल एनिमिया' रोकथामका लागि जनचेतनामुलक अभिमुखीकरणको उद्घाटनसत्रका सहभागीले बताएका छन् ।

Muktinath Bank

धनगढी उप–महानगरपालिका १५ मा मंगलबार सञ्चालन गरिएको अभिमुखीकरण कार्यक्रममा पहाडी समुदायमा समेत सिकलसेलका बिरामी देखिएको जानकारी प्राप्त भएको सहभागीहरूले बताएका हुन् । यो रोगका विरुद्धमा सचेतना फैलाउनुपर्ने आवश्यकता रहेको धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वडले औंल्याए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘रोगबाट थारु समुदायका व्यक्ति बढी प्रभावित छन्,' वडले भने,' 'तर यो होइन कि, अरु समुदायका व्यक्तिमा लाग्दैन । थारु समुदायमा बंशाणुगत गुणले देखिँदै आएको छ । तर अन्य समुदायले ढुक्क भएर बस्ने अबस्था छैन ।’


Advertisment
Nabil box
Kumari

सिकलसेल बहुअंगमा समस्या गर्ने रोग हो । पीडितमा पटक–पटक समस्या बल्झिरहन्छ । यो रोगका बिरामीहरुलाई एउटा प्रशव वेदनाको महिलाको भन्दा कैयौं गुणा बढी हाडजोर्नीको दुखाई हुने चिकित्सकको भनाइ छ ।

Vianet communication

कैलालीका सिकलसेलका ५८३ बिरामी सेती अञ्चल अस्पतालमा औषधोपचार गराइरहेका छन् । जसमध्ये बोहरा, साउँद थरका ८ जना गैरथारू र बाँकी सबै थारू रहेका छन् । सरकारले सिकलसेल एनिमिया रोकथामको विषय आफ्नो नीति तथा कार्यक्रममा पनि राखेको छ भने केही वर्षयता सिकलसेलका विरामीहरुलाई १ लाख रुपैयाँ बराबरको निशुल्क औषधोउपचारको व्यवस्था गर्दै आएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

x