×

NMB BANK
NIC ASIA

स्यान्डविच ल्याउन ढिलो गरेको भन्दै वेटरलाई हाने गोली

भदौ २, २०७६

NTC
Premier Steels

काठमाडौं – फ्रान्सको राजधानी पेरिसमा एक व्यक्तिले वेटरलाई गोली प्रहार गरी हत्या गरेका छन् । स्यान्डविच ल्याउन ढिलो गरेको भन्दै उनले गोली हानेका थिए । 

Muktinath Bank

ती व्यक्ति नोइजी–ल–ग्राँस्थित एक रेस्टुराँमा शुक्रवार राति खाना खान गएका थिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

स्यान्डविच छिटो नल्याएको भन्दै उनी बेस्सरी रिसाएको एक प्रत्यक्षदर्शीले बताए । 


Advertisment
Nabil box
Kumari

उनले एउटा ह्यान्डगनले वेटरको काँधमा गोली हानेका थिए अनि तत्कालै रेस्टुराँबाट भागेका थिए । उक्त रेस्टुराँ हालसालै मात्र खुलेको थियो । 

Vianet communication

वेटरका सहकर्मीहरूले प्रहरीलाई बोलाए अनि गोली लागेका पीडितलाई होशमा ल्याउन खोजे । तर घटनास्थलमै उनको मृत्यु भयो । 

प्रहरीले हत्याको अनुसन्धान शुरू गरिएको बताएको छ । 

नोइजी–ल–ग्राँ पेरिसको एक सबर्ब क्षेत्र हो । त्यहाँ बेरोजगारी र अपराध उच्च दरमा छ ।

लागूऔषध कारोबार उच्च हुने र सार्वजनिक स्थानमा रक्सी पिएर होहल्ला हुने ठाउँका रूपमा त्यो चिनिन्छ ।

एजेन्सी

hAMROPATRO BELOW NEWS
TATA Below
भदौ ७, २०८०

काठमाडौं — पसलहरूतिर अनि गाडीमा पनि कागती र खुर्सानीलाई धागोमा उनेर झुण्ड्याएको देख्न पाइन्छ । खराब मान्छेको आँखा नलागोस् भन्नका लागि यसरी कागती झुण्ड्याउने गरेको बताइन्छ । हुन त यसलाई अन्धविश्वास भनेर...

कात्तिक १८, २०७८

कहिलेकाहीँ हाम्रो आँखा अचानक फर्फराउन थाल्छ । अनि हाम्रो देशमा आँखा फर्फराउनुलाई शुभ अशुभ फलसँग जोडेर हेर्ने गरिन्छ । दाहिने आँखा फर्फराउँदा शुभ हुने अनि देब्रे फर्फराउँदा अशुभ हुने विश्वास गरिन्छ । तर यो...

असार २५, २०७७

विश्वका प्राय: मुलुकमा लिखित संविधान छ। ती देशमा लिखित संविधानकै आधारमा शासन चल्छ। तीमध्येको नेपाल पनि एउटा हो। नेपालले पछिल्लो पटक ०७२ मा नयाँ संविधान जारी ग-यो। तर, तपाईँलाई थाहा नहुन सक्छ विश्व...

चैत १७, २०८०

चीनका झाङ जिलोङ नामका युवा सामान्य जीवन बिताइरहेका थिए । साधारण फ्ल्याटमा बस्थे । उनले भर्खरै स्नातक गरेका थिए। स्नातक गरेपछि घरपरिवारको ऋण चुक्ता गर्न बिस्तारै सहयोग गर्न सकियोस् भनेर जागिर गर्ने सोचमा थिए । ...

भदौ ७, २०८०

गर्मीमा लामखुट्टे वा मच्छडको प्रकोप बढी नै हुन्छ ।  झुलबाहिर बस्दा वा​ लिक्विड रिपेलेन्ट वा गनाउने धुप नराख्दा लामखुट्टेले टोकेर हैरान बनाउँछ । तर लामखुट्टेले कसैलाई बढी टोक्छ भने कसैलाई कम ।  ...

जेठ ३१, २०८०

पाँच महिनाअघि ससुरालीबाट बेपत्ता भएका एक जना व्यक्ति फेला परेका छन् । भारतको बिहारस्थित सुल्तानगंजका निशान्त पाँच महिनापछि नोयडामा भेटिएका हुन् ।   भारतीय सञ्चार माध्यमका अनुसार ससुरालीबाट हराएका उनला...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x