पाकिस्तानी विदेशमन्त्री भन्छन्: भारतसँग जुनसुकै समयमा युद्ध हुन्छ

भदौ २६, २०७६

काठमाडौं– पाकिस्तानले जुनसुकै समयमा युद्ध हुन सक्ने भन्दै भारतलाई चेतावनी दिएको छ । बुधबार पाकिस्तानका विदेशमन्त्री शाह महमूद कुरैशीको यस्तो अभिव्यक्ति दिएका हुन् । 

उनले भारतसँग कश्मीर मुद्धामा दुई पक्षिय वार्ता नहुने दावी गरेका छन् । यससँगै उनले संयुक्त राष्ट्र मानवाधिकार प्रमुख मिशेल बैशलेटलाई कश्मीरलाई नियाल्न आग्रह गरेका छन् । 


ADVERTISEMENT

पाकिस्तान विदेशमन्त्री कुरैशीले जेनेभामा आयोजित संयुक्तच राष्ट्र मानाधिकार परिषद्को ४२ औं सत्रमा सहभागि भएपछि संचरमाध्यमलाई सम्बोधन गर्दै यस्तो बताएका  हुन् । 
 

भदौ २६, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा समाचार