×

NMB BANK
NIC ASIA

विश्व नेपाली साहित्य महोत्सवको तयारी अन्तिम चरणमा, राष्ट्रपतिले उदघाटन गर्ने

फागुन १०, २०७६

NTC
Premier Steels

कैलालीको धनगढीमा आयोजना हुन लागेको विश्व नेपाली साहित्य महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ।

Muktinath Bank

‘नेपाली भाषा, नेपाली जाति, नेपाली पहिचान, विश्वलाई जोड्ने कला संस्कृति हो हाम्रो स्वाभिमान’ नाराका साथ सुदूरपश्चिमाञ्चल साहित्य समाजको आयोजनामा फागुन १४-२० गतेसम्म हुने महोत्सवको तयारी अन्तिम चरणमा पुगेको हाे।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

शनिबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा समाजका अध्यक्ष रामलाल जोशीले  महोत्सवको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीबाट हुने जानकारी दिए। महोत्सवमा विभिन्न मुलुकका लेखक तथा साहित्यकारको जमघट हुनेछ । 


Advertisment
Nabil box
Kumari

यसैबीच, समाजले महोत्सवको कार्यतालिका र लोगो सार्वजनिक गरेको छ। कार्यक्रम तालिका अनुसार पहिलो दिन राष्ट्रकवि माधव घिमिरे, शताब्दी पुरुष सत्यमोहन जोशी र वरिष्ठ साहित्यकार लीलबहादुर क्षेत्री, सिक्किमका पूर्वमुख्यमन्त्री तथा साहित्यकार पवन चामलिङलगायत स्रष्टालाई सम्मान गर्ने कार्यक्रम छ।

Vianet communication

साँस्कृतिक झाँकीसहित प्रत्येक दिन भाषा, साहित्य, कला, संस्कृति, इतिहास, राजनीतिलगायत विविध सवालमा सम्बन्धित व्यक्तिबीच छलफल हुने जनाइएको छ।

महोत्सव संयोजक यज्ञराज उपाध्यायले सुदूरपश्चिमलाई विश्वभरि चिनाउन महोत्सवको आयोजना गरिएको बताए। सुदूरपश्चिम देव भूमी रहनुका साथै प्राकृतिक सौन्दर्यले भरिपूर्ण, भाषा र सभ्यताको उद्गमन स्थल र संस्कृतिको भण्डार भएपनि सुदूरपश्चिमलाई हालसम्म छाउपडी, हलियाको प्रदेश भनी संसार भरी बदनाम गरिएको दुखेसो पोख्दै उनले त्यस्ता नकारात्मक कुरालाई चिर्नलाई पनि महोत्सव आयोजना गरिएको बताए।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x