×

NMB BANK
NIC ASIA

पुनःकर्जा लिनेको संख्या बढ्यो

फागुन ११, २०७६

NTC
Premier Steels

सरकारले उत्पादनशील गतिविधि तथा निर्यातलाई प्रोत्साहित गर्ने लक्ष्यका साथ अगाडि बढाएको पुर्नकर्जा कार्यक्रममा आकर्षण बढ्दै गएको पाइएको छ । 
आर्थिक समृद्धिको आधार तयार पार्न साना तथा मझौला कर्जालाई समेत जोड दिइएको तथा उत्पादनशील उद्योगको बढावाका लागि सरकारले लिएको नीतिलाई बैंक तथा वित्तीय संस्थालेसमेत आत्मसात गरेका छन् । 

Muktinath Bank

नेपाल राष्ट्र बैंकका अनुसार गत पुस मसान्तसम्म रु १९ अर्ब ७५ करोड बराबरको रकम पुनःकर्जामा गएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पुनःकर्जा दिने बैंकलाई केन्द्रीय बैंकले ब्याज सहुलियतसमेत दिएको छ । बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाले साधारण पुनःकर्जा रु १६ अर्ब ३५ करोड र निर्यात पुनःकर्जा रु एक अर्ब ४० करोड उपयोग भएको छ । 


Advertisment
Nabil box
Kumari

यस्तै बैंकले भूकम्पपीडितलाई आवासीय घर निर्माणका लागि सहुलियतपूर्ण कर्जा प्रदान गरेको छ । बैंक तथा वित्तीय संस्थालाई उपलब्ध गराइएको पुनःकर्जाको बक्यौता गत पुस मसान्तमा रु एक अर्ब ७४ करोड रहेको छ । यस्तो कर्जा एक हजार ५९२ ऋणीले उपयोग गरेको नेपाल राष्ट्र बैंकले जनाएको छ । 

Vianet communication

यस्तै गत पुस मसान्तसम्म कृषि तथा पशुपक्षी व्यवसाय कर्जाअन्तर्गत २० हजार ७९१ ऋणीले रु ४५ अर्ब आठ करोड कर्जा बक्यौता रहेको छ । 

सो कर्जाको अन्य शीर्षकअन्तर्गत तीन हजार १८७ ऋणीको रु एक अर्ब ९३ करोड कर्जा बक्यौता रहेको छ । त्यस्तै अन्तर–बैंक कारोवार चालू आवको छ महिनामा वाणिज्य बैंकबीच रु नौ खर्ब २६ अर्ब ५३ करोड र अन्य वित्तीय संस्थाबीच रु ९१ अर्ब ४२ करोड बराबर भएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

बैशाख ८, २०८१

काभ्रेपलाञ्चोक– अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्मको सडक विस्तार योजनाको काम तीव्ररुपमा भइरहेको छ । सडक विस्तार आयोजनाले भने पुरानै शैलीका ढल व्यवस्थापनलाई निरन्तर...

कात्तिक २८, २०८०

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x