×

NMB BANK
NIC ASIA

दिल्ली विधानसभामा लाग्यो जय हनुमानजीको नारा

फागुन १३, २०७६

NTC
Premier Steels

प्रत्येक महिनाको पहिलो मंगलवार आफ्नो निर्वाचन क्षेत्रमा सुन्दरकाण्ड पाठ गराउने निर्णय लिएका आम आदमी पार्टीका विधायक सौरभ भारद्वाज र नरेश बल्यानले सोमवार हनुमानजीको नाममा विधानसभामा शपथ लिएका छन् । 

Muktinath Bank

भारद्वाज ग्रेटर कैलाशको प्रतिनिधित्व गर्छन् भने बल्यान उत्तम नगरका विधायक हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

भारद्वाजले शपथ लिँदै गर्दा केही विधायकहरूले जय बजरंगबली भन्दै नारा लगाए । 


Advertisment
Nabil box
Kumari

पछि भारद्वाजले भने, ‘विधायकले आफ्नो आराध्यदेवको नाममा शपथ लिन पाउँछ । मैले हनुमानजीको नाममा शपथ लिने निर्णय गरें, उहाँ ईश्वरको अवतार हुनुहुन्छ ।’ 

Vianet communication

उनले शपथको अन्त्यमा जय हिन्द पनि भने । 

भाजपाका केही विधायकले चाहिँ भारद्वाजको शपथबाट सदनको मर्यादा उल्लंघन भएको बताए । ‘विधानसभा भनेको दिल्लीका जनताको समस्या समाधान गर्ने थलो हो, कुनै धार्मिक स्थल हैन । त्यसैले मैले शपथप्रति आपत्ति जनाएको हुँ,’ गान्धीनगरका विधायक अनिल बाजपेईले भने ।

भाजपालाई व्यंग्य कस्दै भारद्वाजले ट्वीट गरे, ‘भाजपा किन हनुमानजीको नाममा आपत्ति जनाउँछ ? भाजपाको केन्द्रीय नेतृत्वको पनि यही धारणा छ ? उनीहरू किन मौन ?’

गत साता भारद्वाज र बल्यान दुवैले आफ्नो निर्वाचन क्षेत्रमा सुन्दरकाण्ड पाठ गराए ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

x