जेट साइकल देख्नुभएको छ ? (भिडियो)

तपाईंले जेट विमान त देख्नुभएकै होला । उक्त विमान निकै स्पीडमा उड्छ । 

यहाँ हामी जेट साइकलको कुरा गरिरहेका छौं । जुगाड टेक्नोलोजीबाट बनेको जेट साइकल निकै तीव्र गतिमा गुड्छ । 


Advertisement

भिडियो त पुरानै हो तर अहिले सामाजिक सञ्जालमा यसलाई खुबै शेयर गरिएको छ । केही युवकहरूले जुगाड गरेर तीव्र गतिको साइकल बनाएका हुन् ।
 


Advertisement

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्