कात्तिक २४, २०८०
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा ठुला नेपालीको अधिकतम थोक मूल्य प्रतिकिलो ७० तथा भारतीयको ५० रुपैयाँ कायम रहेक...
सामसङ इलेक्ट्रोनिक्सले आफ्नो ए सिरिज अन्तर्गत हालै ग्यालेक्सी ए७१ तथा ग्यालेक्सी ए५१ बजारमा प्रस्तुत गरेको छ ।
आफ्नो ए सिरिजमा अर्थपूर्ण आविष्कारका रुपमा यी फोनलाई कम्पनीले लिएको छ ।
ग्यालेक्सी ए७१ र ए५१ मोबाइलमा विभिन्न विशेषता विद्यमान रहेका छन् । आजको व्यस्त जीवनमा अत्यावश्यक ज्यादा टिकाऊ हुने व्याट्री, मानव आँखाले जस्तो देखिन्छ, त्यस्तै फोटो खिच्न सकिने क्यामरा तथा जीवन्त दृश्यावलोकनको लागि इन्फिनिटी–० डिस्प्ले रहेको कम्पनीले जनाएको छ ।
“आफ्नो ग्यालेक्सी ए को पोर्टफोलियोमा ग्यालेक्सी ए७१ र ए५१ लाई समावेश गर्न पाउँदा हामी उत्साहित भएका छौं । विगतका वर्षहरुदेखि नै ग्यालेक्सी ए सिरिज मोबाइल आम प्रयोगकर्तामाझ लोकप्रिय बन्दै आइरहेको छ । हालै प्रस्तुत गरिएका यी दुई ग्यालेक्सी ए७१ र ए५१ मा प्रयोग भएको प्रविधिलाई प्रयोगकर्ताहरूले मन पराउनुहुनेछ,’ सामसङ मोबाइल बिजिनेस हेड प्रणय रत्न स्थापितले भने, ‘आम ग्राहकहरूको चाहना चिटिक्क परेको, लामो समयसम्म टिकाऊ हुने ब्याट्री तथा हरेक क्षणलाई कैद गर्न सकिने क्यामरा भएको डिभाइस नै हो भन्ने हामीलाई थाहा छ, जुन सामसङको ग्यालेक्सी ए डिभाइसमा रहेको छ ।’
ग्यालेक्सी ए७१ र ए५१ मा जीवनका अविस्मरणीय क्षणलाई सहजै कैद गर्नको लागि उत्कृष्ट क्यामरा राखिएको छ । मेन क्यामरा, अल्ट्रावाइड, माइक्रो तथा डेप्थ क्यामरा विशेष सुविधा रहेका छन् । क्यामरामा भएका विशेषताले गर्दा ग्यालेक्सी ए७१ र ए५१ मार्फत् उत्कृष्ट एवं जीवन्त फोटो खिच्न सकिने जनाइएको छ ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा ठुला नेपालीको अधिकतम थोक मूल्य प्रतिकिलो ७० तथा भारतीयको ५० रुपैयाँ कायम रहेक...
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजको थोक मूल्य निर्धारण गरेको छ । जसअनुसार तरुलको अधिकतम मूल्य प्रतिकिलो ५० रुपैयाँ तय भएको छ । यस्तै पिँडालुको ७०, सखर खण्डको ८० रुपैय...
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा सानो (टनेल)को अधिकतम थोक मूल्य प्रतिकिलो ३० रुपैयाँ रहेको छ भने गोलभेँडा सानो (भारती...
बुधबार गोलभेँडा ठुलो (भारतीय) को अधिकतम थोक मूल्य प्रतिकिलो ४० रुपैयाँ रहेको छ । यस्तै गोलभेँडा सानो (लोकल) को ४५ रुपैयाँ रहेको छ । यसैगरी आलु रातोको ६५, प्याज सुकेको (भारतीय) को ७५, काउली स्थानी...
नेपाल आयल निगमले खाना पकाउने ग्यासको मूल्य वृद्धि गरेको छ । निगमले ग्यासको मूल्य प्रतिसिलिन्डर १५ रुपैयाँ बढाएको हो । यससँगै बिहीबारदेखि ग्यासको मूल्य प्रतिसिलिन्डर १९१० रुपैयाँ पर्ने भएको छ । ...
काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि कृषि उपजहरुको मूल्य तय गरेको छ । जसअनुसार गोलभेँडा ठुलो (नेपाली)को अधिकतम थोक मूल्य प्रतिकिलो ९० रुपैयाँ र गोलभेँडा ठुलो (भारतीय)...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...