×

NMB BANK
NIC ASIA

वुहानमा अधिकारीहरूले रेलवे स्टेसनमा छर्किए रसायन (भिडियो)

चैत १२, २०७६

NTC
Premier Steels

चीनको वुहानमा अधिकारीहरूले तीव्र गतिका रेलवे स्टेसनहरूलाई संक्रमणमुक्त बनाउनका लागि रसायन छर्न थालेका छन् । 

Muktinath Bank

वुहानमा लगाइएको यात्रा प्रतिबन्ध हटाउने तयारी सरकारले गर्दै गर्दा यसरी रसायन छरिएको हो । कोरोनाभाइरस फैलिएपछि वुहानमा जनवरी महिनादेखि बन्दाबन्दी (लकडाउन) गरिएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उद्धार अधिकारी र अग्निनियन्त्रकहरूले गगल र हाज्मात सुट लगाएर हान्कोउ रेलवे स्टेसन र वुहान रेलवे स्टेसनलाई संक्रमणमुक्त बनाउन रसायन छर्केका हुन् । 


Advertisment
Nabil box
Kumari

महामारी रोक्नका लागि यी दुवै स्टेसन बन्द गरिएको दुई महिनाभन्दा बढी भइसकेको छ । 

Vianet communication

एक करोड १० लाख मानिस बस्ने वुहान शहरबाट नै कोरोनाभाइरसको महाव्याधि शुरू भएको हो । 

आठ हप्तासम्म कठोर उपाय अपनाएपछि वुहानमा नयाँ संक्रमितको संख्या स्वाट्टै घटेको छ । मार्च १९ देखि २३ सम्म लगातार पाँच दिन त्यहाँ नयाँ केसहरू देखिएनन् । 

अधिकारीहरूले वुहानको बन्दाबन्दीलाई अप्रिल ८ मा हटाउने तयारी गरिरहेका छन् भने मंगलवार मध्यरातबाट हुबेई प्रान्तका अन्य भागमा लगाइएको यात्रा प्रतिबन्ध हटाइसकिएको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x