×

NMB BANK
NIC ASIA

कोरोनाका कारण पश्चिम युरोपमा सामाजिक अशान्ति आउने रेडक्रस प्रमुखको चेतावनी

चैत १६, २०७६

NTC
Premier Steels

कोरोनाभाइरस संकटका कारण आयमा अवरोध आएकाले युरोपका ठूला शहरमा बस्ने गरीबहरूमाझ सामाजिक अशान्ति छाउन सक्ने रेडक्रसका प्रमुखले चेतावनी दिएका छन् । 

Muktinath Bank

संयुक्त राष्ट्रसंघको एक न्युज ब्रीफिङमा बोल्दै फ्रान्सेस्का रोच्चाले भने, ‘धेरै मानिसहरू सीमान्तीकृत अवस्थामा छन् जसलाई समाजको ब्ल्याक होल भन्ने गरिन्छ । ठूला शहरका बदनाम टोलहरूमा केही हप्तापछि सामाजिक समस्या देखिन थाल्ने डर छ ।’


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘यो यस्तो सामाजिक बम हो जुन कुनै पनि बेलामा विस्फोट हुन सक्छ किनकि गरीबहरूको आयस्रोत बन्द भएको छ ।’


Advertisment
Nabil box
Kumari

पश्चिमी मुलुका ठूला शहरमा यी समस्याहरू केही हप्तामा देखिने उनको भनाइ छ । 

Vianet communication

रोच्चाले इटलीको कोदोग्नो, बेर्गामो, ब्रेसिया र लोदीको भ्रमण गरेर यो निष्कर्ष निकालेका हुन् । 

केही मानिसहरू यताउता काम गरेर २० देखि २५ युरो कमाउँछन् र उनीहरू सामाजिक सहायता कार्यक्रमबाट बाहिरै हुन्छन्, रोच्चाले भने । 

इटलीमा रोच्चाले मेयरहरूलाई अनि एक लाख ८० हजार रेडक्रस स्वयंसेवकहरूलाई भेटेका थिए । स्वयंसेवकहरू घरैमा थुनिएका वृद्धहरूलाई भेट्छन्, उनीहरूका लागि खानेकुरा किन्छन् र औषधिपसलबाट औषधि किन्छन् । 

अन्तर्राष्ट्रिय रेडक्रसमा १९२ देशका एक करोड ४० लाख स्वयंसेवकहरू आबद्ध छन् । कोरोनाभाइरसको लडाइँमा जोखिममा परेका समूहहरूलाई सहायता गर्नका लागि रेडक्रसले बिहीवार ८० करोड स्विस फ्र्यांकको सहयोगका लागि अपील गरेको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x