×

NMB BANK
NIC ASIA

कोरोना विश्व अपडेट : १ लाख ७८ हजार संक्रमितलाई निको, ४२ हजार १ सयको मृत्यु

चैत १९, २०७६

NTC
Premier Steels

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना (कोभिड १९)का कारण बुधवारसम्म ४२ हजारको मृत्यु भएको छ ।

Muktinath Bank

प्रिल १ गते बिहानसम्म ४२ हजार १ सय ५१ जनाको मृत्यु भएको अन्तराष्टिय समाचार संस्थाहरुले जनाएका छन । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

विश्वमा ८ लाख ५८ हजार ६ सय ६९ जनालाई संक्रमण देखिएको छ भने १ लाख ७८ हजार ९९ जनालाई निको भएको छ । सबभन्दा धेरै अमेरिकामा १ लाख ८८ हजार ५ सय ३० जनालाई संक्रमण देखिएको छ । 


Advertisment
Nabil box
Kumari

कोरोनाको संक्रमण शुरु भएको चीनलाई पछि पार्दै इटाली र स्पेनमा संक्रमतिको संख्या बढेको छ । इटालीमा १ लाख ५ हजार ७ सय ९२ जना संक्रमति देखिएका छन भने स्पेनमा ९५ हजार ९ सय २३ जना संक्रमित देखिएका छन् । चीनमा ८१ हजार ५ सय १८ लाई संक्रमण देखा परेको थियो । 

Vianet communication

मृत्यु संख्यामा सबभन्दा धेरै इटालीमा १२ हजार ४ सय २८, दोस्रोमा स्पेनमा ८ हजार ४ सय ६४को मृत्यु भएको छ । इटाली र स्पेन पछि अमेरिकामा ३ हजार ८ सय ८९, फ्रान्समा ३ हजार ५ सय २३ र चीनमा ३ हजार ३ सय ५ जनाको मृत्यु भएको छ । 

बेलायतमा १ हजार ७ सय ८९ जनाको मृत्यु भएको छ । नेपालमा भने १ हजार ६० जनाको परीक्षण गरिएकोमा ५ जनामा संक्रमण देखिएको तथा १ जनालाई निको भएको छ । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x