×

NMB BANK
NIC ASIA

करमा विलम्ब शुल्क नलिने योजनामा सुदूरपश्चिम सरकार

चैत २०, २०७६

NTC
Premier Steels

कोरोना भाइरसका कारण उत्पन्न सङ्कटसँगै सुदूरपश्चिम प्रदेश सरकारले आफ्नो क्षेत्राधिकारभित्र रहेको कर सङ्कलनमा विलम्ब शुल्क नलिने योजना बनाउन लागेको छ ।
       
प्रदेशका आर्थिक ममिला तथा योजनामन्त्री झपटबहादुर बोहराले  अहिलेको जटिल परिस्थितिमा कर बुझाउनुपर्ने समयावधि आउने वैशाख मसान्तसम्म थप्न लागिएको र सो अवधिसम्म कर बुझाउनेलाई विलम्ब शुल्क नलाग्ने योजना बनाउन लागिएको जानकारी दिए।

Muktinath Bank

यससम्बन्धी प्रस्ताव मन्त्रिपरिषद्को बैठकमा पेश गर्न लागिएको मन्त्री बोहराले जानकारी बताए। यातायात, मनोरञ्जन, विज्ञापन, मालपोतलगायतका क्षेत्रमा प्रदेश सरकारको कर उठ्ने गरेको छ। कोरोना भाइरस रोकथाम तथा निगरानीका लागि सरकार गम्भीर ढङ्गले लागिरहेको उल्लेख गर्दै मन्त्री बोहराले भने, ‘कोरोनाको जोखिम बढ्न नदिन बजेटको अभाव हुन दिइने छैन, सर्वसम्मतिका आधारमा बजेट शीर्षक रकमान्तर गरेर अथवा पूरक बजेट ल्याउन पनि पछि पर्ने छैनौँ।’
    
प्रदेश सरकारले गरेको निर्णयानुसार प्रदेशका गाउँपालिकालाई  तीन लाख नगरपालिकालाई चार लाख र उपमहानगरपालिकालाई पाँच लाख रकम उपलब्ध गराउने प्रक्रियाया थालिएको छ। यसैगरी कोरोना रोकथाम नियन्त्रणको प्रयोजनका लागि सबै स्थानीय तह, जिल्ला अस्पताल, स्वास्थ्य कार्यालय, प्रदेश आपूर्ति व्यवस्थापन केन्द्रका साथै सामाजिक विकास मन्त्रालयलाई समेत गरी १४ करोड ४९ लाख बजेटको अख्तियारी पठाइएको उनले जानकारी दिए।
 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
माघ २३, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनाताको जीवनस्तर सुधार्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । सिंहदरबारमा आज आयोजित मानव अधिकार पुरस्कार वितरण समारोहमा प्रधानमन्त्री प्रचण्डले शिक्षा, स्वास्थ्य, र...

मंसिर १६, २०८०

नेकपा एमालेको समृद्धिको लागि संकल्प यात्रा अछामको मंगलसेन पुगेको छ । झुलाघाट-चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्राअन्तर्गत एमालेको टोली शनिवार मंगलसेन पुगेको हो ।

मंसिर १४, २०८०

नेपाली वायुयान कम्पनीहरूलाई युरोपेली आकाशमा उडान अनुमति दिन युरोपियन युनियन (ईयू) सकारात्मक देखिएको छ ।  ईयूले बुधवार नेपाल नागरिक उडान प्राधिकरण (क्यान)लाई एक पत्र लेख्दै क्यानको नेतृत्वले यही गतिमा ...

चैत २७, २०८०

नेपाली सेनामा कार्यरत तीन जना सैनिकको मृत्यु भएको छ । डोल्पाको  दुनैस्थित ठुलीभेरी नगरपालिका–४ मा पर्ने तिप्लामष्टा भवानी सामुदायिक वनमा लागेको आगो निभाउन परिचालित सदरमुकाम सुरक्षा गुल्मका तीन सै...

कात्तिक २५, २०८०

पृथ्वीराजमार्गअन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–३ धयरेमा भएको सवारी दुर्घटनामा बाबुको मृत्यु भएको छ भने छोरा घाइते भएका छन् । पोखराबाट दमौलीतर्फ आउँदै गरेको ग १ ख २९४१ नम्बरको माइक्रोले विपरित दिशा...

माघ २९, २०८०

सत्ताको नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को विधान सम्मेलन मङ्गलबार राजधानीमा सुरु हुँदैछ । भोलि बिहान ११ बजे कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको प्रेक्षालयमा हुने सम्मेलनको सम्पूर्ण तयारी पूर...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x