×

NMB BANK
NIC ASIA

सास फेर्दा र कुरा गर्दा पनि कोरोनाभाइरस सर्ने अमेरिकी विज्ञहरूको चेतावनी

चैत २१, २०७६

NTC
Premier Steels

सास फेर्दा र कुरा गर्दा मात्र पनि कोरोनाभाइरस सर्ने भनी अमेरिकाको नेसनल एकेडमी आफ सायन्सेजले बुधवार चेतावनी दिएको छ । 

Muktinath Bank

उक्त संस्थाका एक अग्रणी सदस्य डा हार्भे फाइनबर्गले सास फेर्दा र कुरा गर्दा पनि भाइरस सर्ने भएकाले सबैले सुरक्षित रहनुपर्ने बताए । तर मास्क चाहिँ स्वास्थ्यकर्मीहरूका लागि छोडेर आफूले अरू कुराले नै अनुहार ढाक्ने उनको भनाइ छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

ह्वाइट हाउस कोरोनाभाइरस टास्क फोर्सका सदस्य तथा अग्रणी सरुवा रोग विशेषज्ञ डा एन्थोनी फाउचीले अमेरिकीहरूलाई सार्वजनिक स्थानमा अनुहार ढाक्न लगाउने विषयमा गहन छलफल भइरहेको बताए । 


Advertisment
Nabil box
Kumari

श्वासप्रश्वासका अन्य रोग जस्तै कोरोनाभाइरस पनि भाइरस कणहरू बोक्ने थोपामार्फत सर्छन् । 

Vianet communication

बिरामी मानिसले खोक्दा वा हाच्छ्युँ गर्दा त्यस्ता थोपा बाहिर निस्कने सेन्टर्स फर डिजीज कन्ट्रोल यान्ड प्रिभेन्सनले चेतावनी दिएको छ । 

तर कुरा गर्दा पनि संक्रमित थोपाहरू हावामा उड्ने डा फाइनबर्गले बताए । कोरोना संक्रमितको सास समेत खतरनाक हुने उनको भनाइ छ । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x