×

NMB BANK
NIC ASIA

देशकै बढी कोरोना संक्रमित रहेको धनगढी शहर : लकडाउनमा कडाइ, सामान घरघरमा पुर्‍याइने

चैत २२, २०७६

NTC
Premier Steels

मुलुककै सबैभन्दा बढी कोरोना भाइरस संक्रमित बिरामी रहेको धनगढी शहरसहित कैलाली जिल्लामा थप कडाइ गरिने भएको छ ।

Muktinath Bank

धनगढी उपमहानगरपालिकाले शनिवार एक अपिल जारी गर्दै चैत २३ गतेदेखि पूूर्णरुपमा बन्द गर्ने जनाएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

धनगढीको सेती प्रादेशिक अस्पतालमा हाल ४ जना कोरोना भाइरस संक्रमणका बिरामी उपचाररत छन् । देशभर ९ जना संक्रमित भेटिएकोमा १ जना निको भइसकेका छन् ।


Advertisment
Nabil box
Kumari

नगर प्रमुख नृपबहादुर वडद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘ धनगढीमा कोरोना भाइरस (कोभिड १९ ) का संक्रमितहरू भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेकाले पनि हामी थप जोखिममा रहेका छौं । त्यसैले २०७६ चैत २३ गते बिहानैदेखि लागू हुने गरी सम्पूर्ण खाद्यान्न, तरकारी लगायत दैनिक उपभोग्य सामग्रीका पसलहरू, सबै किसिमका सवारीसाधन पूर्णरुपमा बन्द गरेर सहयोग गरिदिनहुन ब्यापारी मित्रहरूमा अनुरोध गर्दछौं ।’

Vianet communication

बन्दको अवधिमा आवश्यक खाद्यवस्तुहरू घरघरमै पुर्‍याइने जनाइएको छ । विज्ञप्तिमा अगाडि उल्लेख छ, ‘अतिआवश्यक दैनिक उपभोग्य वस्तुको होम डेलिभरी गरिदिन हुन उद्योग वाणिज्य संघ कैलाली, किराना व्यवसायी संघ कैलाली, दुग्ध व्यवसायी, तरकारी व्यवसायी लगायतका सबैमा आग्रह  गर्दछौं । यो निर्णयको कार्यान्वयनमा सहयोग पुर्‍याइदिनहुन स्थानीय प्रशासन र प्रहरीसँग अनुरोध गर्दै निर्णयले पार्न जाने असरलाई बाध्यात्मक अवस्थाको रुपमा बुझिदिनहुन नगरबासीमा आग्रह गर्दछौं ।’

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x