×

NMB BANK
NIC ASIA

मेक्सिकोमा ७.४ म्याग्निट्युडको भूकम्प, ६ जनाको मृत्यु

असार १०, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

मेक्सिकोमा ७.४ म्याग्निट्युडको भूकम्प आएपछि ६ जनाको मृत्यु भएको छ । 

Muktinath Bank

दक्षिणी मेक्सिकोको प्रशान्त महासागरको तटमा मंगलवार आएको भूकम्पले गाउँहरूमा निकै क्षति पुर्‍याएको छ । धेरै मानिस घाइते भएका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

ती गाउँहरूबाट धेरै माइल टाढा रहेको मेक्सिको सिटीमा रहेका भवनहरू पनि क्षतिग्रस्त भएका छन् । 


Advertisment
Nabil box
Kumari

शुरू सुनामीको चेतावनी दिइएको भए पनि पछि त्यसलाई उल्ट्याइएको थियो । 
 

Vianet communication
Laxmi Bank

मेक्सिकोका राष्ट्रपति आन्द्रेस म्यानुअल लोपेज ओब्रादोरले भूकम्पपछि १४० वटा परकम्प आएको र ती ससानो भएको बताए । 

स्थानीय समयअनुसार मंगलवार बिहान साढे १० बजे भूकम्प गएपछि मानिसहरू घरबाट बाहिरतिर भागेका थिए । उनीहरू एक घन्टापछि पनि सडकमै थिए । 

कोरोनाभाइरसको संक्रमण फैलिएकाले सरकारले सबैलाई मास्क लगाएर मात्र बाहिर निस्कनु भनेको भए पनि केहीले मास्क लगाएका थिएनन् । 

कोरोनाभाइरसका रोगीलाई भूकम्पले निकै समस्या दियो । भूकम्प आएपछि अस्पतालमा चिकित्सक र नर्सहरूले बिरामीहरूलाई अस्पताल बाहिर ल्याउनुपरेको थियो । 

हतारमा निस्कन नसक्नेहरू भवनभित्रै बलियो बीममुनि लुकिबसे । 

मेक्सिको सरकारका अनुसार, चार अस्पताल र क्लिनिकमा क्षति पुगेको छ । त्यसबाहेक अनेकौं चर्च, भवन र बजारमा क्षति पुगेको खबर छ । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x