×

NMB BANK
NIC ASIA

भारतको अरुणाचल प्रदेश, सिक्किम र उत्तराखण्डमा चिनियाँ सैनिकको उपस्थिति बाक्लिँदो

असार ११, २०७७

NTC
Premier Steels

लद्दाखको गलवान उपत्यकामा हिंस्रक भिडन्त भएपछि भारत र चीनबीच तनावको स्थिति छ । 

Muktinath Bank

वास्तविक नियन्त्रण रेखामा तनाव घटाउन नयाँ दिल्ली र बेइजिङका तर्फबाट सैन्य तथा कूटनीतिक प्रयास जारी छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यसैबीच चीनले वास्तविक नियन्त्रण रेखा आसपासका क्षेत्रमा सैन्य उपस्थिति बढाएको छ । भारतका तीन राज्य अरुणाचल प्रदेश, सिक्किम र उत्तराखण्डमा चिनियाँ जनमुक्ति सेनाका सैनिकहरूको आवागमन बढिरहेको छ । 


Advertisment
Nabil box
Kumari

भारतीय समाचार संस्था पीटीआईका अनुसार, लद्दाखको पांगोङ त्सो, गलवान उपत्यका र हट स्प्रिङमा पनि चीनले सैनिकहरूको संख्या बढाएको छ । भारतले विरोध गरेको भए पनि पोइन्ट १४ को क्षेत्रमा चीनले पुनः संरचना बनाएको छ । 

Vianet communication

अन्य तीन राज्यमा रहेको वास्तविक नियन्त्रण रेखामा जनमुक्ति सेनाले जवानहरूका साथै गोलीबारुद र हतियार बढाएको छ । 

दुई देशबीच तनाव कम गर्नका लागि भारतको विदेश मन्त्रालयका सहसचिव नवीन श्रीवास्तव र चीनको परराष्ट्र मन्त्रालयका वू जियाङाओबीच बुधवार वार्ता भएको थियो । त्यसका साथै दुवै देशका सैन्य कमान्डरले पनि कुराकानी गरिरहेका छन् । सोमवार भारतको १४ कोर्प्सका कमान्डर लेफ्टिनेन्ट जनरल हरिन्दर सिंह र तिब्बत मिलिटरी डिस्ट्रिक्टका कमान्डर मेजर जनरल लियू लिनबीच ११ घन्टासम्म निरन्तर कुराकानी भएको थियो । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x