×

NMB BANK
NIC ASIA

भारतका होटल र ट्याक्सीमा चिनियाँ नागरिकलाई प्रवेश निषेध !

असार १७, २०७७

NTC
Premier Steels

भारत र चीनबीच सीमा विवाद चर्किरहेका बेला भारतको दिल्लीस्थित होटल र ट्याक्सीले चिनियाँ नागरिकलाई आफ्ना सेवामा निषेध गर्ने निर्णय गरेका छन् ।

Muktinath Bank

होटल एसोसिएसनपछि टूर एण्ड ट्राभल्स एसोसिएसनले होटल र ट्याक्सी सेवामा चिनियाँलाई निषेध गर्ने निर्णय गरेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

दिल्ली टूर एण्ड ट्राभल्स एसोसिएसनका उपाध्यक्ष कमल छिब्बरले चिनियाँ नागरिकलाई ट्याक्सीमा चढ्न नदिने निर्णय भएको बताए । भारतीय सञ्चारमाध्यम आजतक अनुसार दिल्लीमा रहेका ५०० भन्दा बढी ट्याक्सी एसोसिएसनमा आवद्ध छन् ।


Advertisment
Nabil box
Kumari

होटल र ट्याक्सीमा चिनियाँ नागरिकलाई निषेध गरिएका सूचना टाँसिएका छन् । सुशान्त टूर एण्ड ट्राभल्सका सञ्चालक विजय तिवारीले टूर प्याकेजमा चिनियाँ नागरिकलाई प्रवेश नदिने नीति लिइएको बताए ।

Vianet communication

भारत–चीनबीच देखिएको गलवान विवादमा भारतीय सैनिकको मृत्यु भएपछि भारतमा चिनियाँलाई निषेध गर्ने निर्णय भइरहेका छन् । विवादबीच केन्द्र सरकारले समेत टिकटक लगायत ५९ वटा चिनियाँ एपमाथि प्रतिबन्ध लगाएको थियो । 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x