०३ साउन २०८३, आइतबार

गाउँपालिकाका सवइन्जिनियर घुससहित पक्राउ

गाउँपालिकाका सवइन्जिनियर घुससहित पक्राउ

कैलालीको चुरे गाउँपालिकाका सवइन्जिनियर चन्द्रदेव भट्ट २० हजार घुससहित पक्राउ परेका छन्।

उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग कञ्चनपुरले  बुधबार पक्राउ गरेको हो।

कृषि सडकको इस्टिमेट नापजाँच तथा मूल्यांकन गरिदिए बापत सेवाग्राहीसँग घुस लिएका थिए।
 

salt training

कमेन्ट गर्नुहोस्