इन्द्रावती तेस्रो जलविद्युत् आयोजनाको ड्याम साइडमा गए राति खसेको पहिरो । पाँचपोखरी थाङपाल–८ तिपेनीमा नेशनल हाइड्रो पावरले निर्माण गरेको ७ दशमलव ५ मेगावाट क्षमताको जलविद्युत् आयोजना पहिराका कारण बन्द भएको छ । तस्बिरः देवराज सुवेदी/रासस
लोकान्तर संवाददाता