×

NMB BANK
NIC ASIA

चीनको इन्नर मंगोलियामा प्लेग लागेर एक व्यक्तिको मृत्यु, लगाइयो लकडाउन

साउन २३, २०७७

NTC
Premier Steels

चीनको इन्नर मंगोलिया स्वायत्त क्षेत्रको बाओतोउ शहरमा प्लेग फैलिएपछि एउटा टोल लकडाउन गरिएको छ । प्लेगका कारण एकजनाको मृत्यु भएको छ । 

Muktinath Bank

मर्ने व्यक्तिलाई एन्टेरिक प्लेग लागेको बताइएको छ । उक्त प्लेगले शरीरको पाचन प्रणालीमा आक्रमण गर्छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

ती व्यक्तिको मृत्यु आइतवार भएको बाओतोउ स्वास्थ्य समितिले जनाएको छ । 


Advertisment
Nabil box
Kumari

त्यसै क्षेत्रमा अघिल्लो महिना ब्युबोनिक प्लेग फैलिएको खबर थियो । 

Vianet communication

मध्यकालमा धेरैजनाको ज्यान लिएको उक्त प्लेग इन्नर मंगोलियाको बायान नुरका एक गोठालोलाई लागेको बताइएको छ । 
 

बाओतोउका अधिकारीहरूले शहरलाई पूर्वसतर्कता अपनाउन आदेश दिएका छन् । चेतावनीको समय सन् २०२० सम्मका लागि हो । 
 

मृतकसँग निकट सम्पर्कमा आएका नौजनालाई पनि अधिकारीहरूले एकान्तवासमा राखेका छन् । अन्य २६ लाई पनि आइसोलेसन क्याम्पहरूमा राखिएको छ । उनीहरूलाई पूर्वसतर्कता अपनाउँदै औषधिहरू दिइएको छ र

पीसीआर टेस्ट गरिएको छ । टेस्टको परिणाम नेगेटिभ आएको छ ।

रोग फैलिन नदिन सुजी इस्टेट लकडाउन गरिएको छ । 

शहरमा प्लेगको महामारी फैलिन सक्ने खतरा रहेको सरकारले स्वीकार गरेको छ । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x