×

NMB BANK
NIC ASIA

ट्रम्पले चुनाव जित्ने सम्भावना २९ प्रतिशत, सन् २०१६ मा पनि त्यस्तै थियो आँकडा

साउन २९, २०७७

NTC
Premier Steels

अमेरिकाको प्रमुख तथ्यांक विश्लेषण वेबसाइट फाइभथर्टीएटले नोभेम्बर महिनामा हुने राष्ट्रपति निर्वाचनमा डोनल्ड ट्रम्पले जित्ने सम्भावना २९ प्रतिशत रहेको आकलन गरेको छ । 

Muktinath Bank

सन् २०१६ को चुनावमा पनि उक्त वेबसाइटले ट्रम्पको आँकडा त्यति नै भएको बताएको थियो र पछि ट्रम्पले चुनाव जितेका थिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नेट सिल्भरको उक्त वेबसाइटले यूएस इलेक्टोरल कलेजका कुल इलेक्टरहरूको संख्या तोकेर आफ्नो भविष्यवाणी सार्वजनिक गरेको हो । कुल ४० हजारवटा साइमुलेसनका आधारमा यो भविष्यवाणी गरिएको हो । 
डेमोक्रेट पार्टीका जो बाइडनले चुनाव जित्ने चान्स ७१ प्रतिशत छ । 


Advertisment
Nabil box
Kumari

सुप्रसिद्ध तथ्यांक विश्लेषकको आँकडामा बाइडनको प्रदर्शन लोभलाग्दो छ अनि उनले लामो समयदेखि ट्रम्पविरुद्ध फराकिलो अग्रता कायम राखेका छन् । यसले गर्दा चुनाव उनैले जित्ने अनुमान गर्न सकिन्छ । तर नेट सिल्भर यसमा ढुक्क छैनन् । 

Vianet communication

‘दैवसंयोग नै भन्नुपर्ला, ठ्याक्कै यही आँकडा सन् २०१६ मा हामीले गरेको अन्तिम भविष्यवाणीमा थियो,’ उनले ट्वीट गर्दै भने । तर त्यतिखेर ट्रम्पले सबैको अनुमानलाई झूटो तुल्याउँदै चुनाव जिते । फाइभथर्टीएटले चाहिँ ट्रम्प हार्छन् भनेर त्यतिखेर ठोकुवा गरेको थिएन । 

‘अहिले पनि ट्रम्पलाई कम आँक्नु हतारो हुनेछ,’ सिल्भरले आफ्नो भविष्यवाणीको विस्तृत व्याख्या गर्दै भने । ‘आजै चुनाव हुने हो भने बाइडनले प्रचण्ड बहुमत ल्याएर जित्थे होलान् । तर निर्वाचन आउन अझै समय छ ।’

ऐतिहासिक रूपमा हेर्दा अमेरिकी निर्वाचनहरूमा अगस्ट महिनाको मध्यबाट निर्वाचन हुने दिनसम्म माहोल पूरै परिवर्तन पनि हुन सक्ने देखिएको छ । कुनै पनि चुनाव भविष्यवाणी मोडल शतप्रतिशत सही हुँदैन । कोरोनाको खोप चुनावअघि बनेछ भने अनि अहिले चलिरहेको ब्ल्याक लाइभ्स म्याटर विरोध प्रदर्शन चालू भइरहेमा चुनाव परिणाम सोचेभन्दा बेग्लै आउन सक्छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x