०३ साउन २०८३, आइतबार

अर्काे जिल्ला जाँदै हुनुहुन्छ? आफ्नै खर्चमा १४ दिन क्वारेन्टाइनमा बस्नुपर्ने

अर्काे जिल्ला जाँदै हुनुहुन्छ? आफ्नै खर्चमा १४ दिन क्वारेन्टाइनमा बस्नुपर्ने

अब एक जिल्लाबाट अर्को जिल्ला आवतजावत गर्नेले आफ्नै खर्चमा १४ दिन अनिवार्य रूपमा क्वारेन्टाइनमा बस्नुपर्ने भएको छ। 

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बिहीबार नियमित ब्रिफिङमा सो जानकारी दिएका हुन्। 

उनका अनुसार १४ दिन क्वारेन्टाइनमा बस्दा कुनै लक्षण नदेखिएमा  पिसिआर परीक्षण गर्नुनपर्ने छ।
 

salt training

कमेन्ट गर्नुहोस्