९६ वर्षीय वृद्धको यस्तो जाँगर

डोको बुन्दै बलेफी गाउँपालिका ४ निवाबोटेका ९६ वर्षीय दलबहादुर मल्ल ठकुरी। उनको दिनचर्या दाम्लो बाट्ने र डोको बुन्नमै वित्छ।   तस्वीरः देवराज सुवेदी/रासस


Advertisement


Advertisement

कमेन्ट गर्नुहोस्