×

NMB BANK
NIC ASIA

जब भिखारीको मृत्युपछि खानतलासी गर्दा लाखौँ भेटियो

भदौ १६, २०७७

NTC
Premier Steels

भारतको मुम्बईमा गोवन्डी रेलवे स्टेसनमा एक मगन्तेलाई लोकल ट्रेनले हिर्काएपछि शुक्रवार मृत्यु भएको छ । 

Muktinath Bank

रेलवे प्रहरी मगन्तेको परिवारका मानिसलाई खोज्न उसको घर जाँदा तीनछक्क परे ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

रेलवे प्रहरीले झुप्रोबाट पैसाका बोरा र थैली फेला पार्‍यो । त्यसमा लगभग दुई लाख भारु बराबरका सिक्का र क्याश थिए । त्यसलाई गन्न प्रहरीलाई आठ घन्टा लाग्यो । 


Advertisment
Nabil box
Kumari

मगन्तेको घरमा बैंकको पासबूक पनि फेला परेको छ । त्यहाँ ८ लाख ७७ हजार भारु जम्मा गरिएको रसीद छ । मगन्तेको नाम बिरभिचन्द आजाद हो र उनी मुम्बईको लोकल ट्रेनहरूमा भिक्षा माग्थे । 

Vianet communication

शुक्रवार रेलवे लाइन क्रस गर्दा ट्रेनले ठोकिएर उनको मृत्यु भयो । रेलवे प्रहरीले आजादको झुप्रोबाट आधार कार्ड, प्यान कार्ड र जेष्ठ नागरिक कार्ड फेला पारेको छ ।

मगन्तेका छिमेकीहरूले आजादसँग उनको परिवार पनि बस्ने गरेको तर पछि गएर परिवार अन्तै गएको र ऊ एक्लै बस्न थालेको बताए । 

प्रहरीले मगन्तेको घरबाट भेटिएका पैसा जफत गरेको छ । आधार कार्डमा लेखिएको ठेगाना खोज्दै प्रहरीलाई राजस्थान पठाइएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०७८

कहिलेकाहीँ हाम्रो आँखा अचानक फर्फराउन थाल्छ । अनि हाम्रो देशमा आँखा फर्फराउनुलाई शुभ अशुभ फलसँग जोडेर हेर्ने गरिन्छ । दाहिने आँखा फर्फराउँदा शुभ हुने अनि देब्रे फर्फराउँदा अशुभ हुने विश्वास गरिन्छ । तर यो...

बैशाख २३, २०८१

इरानमा अचम्मको घटना भएको छ । माछाको वर्षा भएको हो । इरानका सडकमा आकाशबाट माछाको वर्षा भइरहेको भिडियोमा देख्न सकिन्छ । इरानका सडक माछामय भएका छन् ।  ती माछा जिउँदै जमिनसम्म आइपुगेका छन् । ती चल्मल...

चैत १७, २०८०

चीनका झाङ जिलोङ नामका युवा सामान्य जीवन बिताइरहेका थिए । साधारण फ्ल्याटमा बस्थे । उनले भर्खरै स्नातक गरेका थिए। स्नातक गरेपछि घरपरिवारको ऋण चुक्ता गर्न बिस्तारै सहयोग गर्न सकियोस् भनेर जागिर गर्ने सोचमा थिए । ...

भदौ ७, २०८०

चुम्बनको सबैभन्दा पुरानो रेकर्ड चार हजार ५०० वर्ष पुरानो भएको अनुसन्धानकर्ताहरुले बताएका छन् । यसै साता ‘साइन्स’ पत्रिकामा प्रकाशित नयाँ अध्ययनले प्राचीनकालमासमेत यो व्यापक रहेको देखिएको बताएको छ...

भदौ ७, २०८०

गर्मीमा लामखुट्टे वा मच्छडको प्रकोप बढी नै हुन्छ ।  झुलबाहिर बस्दा वा​ लिक्विड रिपेलेन्ट वा गनाउने धुप नराख्दा लामखुट्टेले टोकेर हैरान बनाउँछ । तर लामखुट्टेले कसैलाई बढी टोक्छ भने कसैलाई कम ।  ...

असार २५, २०७७

विश्वका प्राय: मुलुकमा लिखित संविधान छ। ती देशमा लिखित संविधानकै आधारमा शासन चल्छ। तीमध्येको नेपाल पनि एउटा हो। नेपालले पछिल्लो पटक ०७२ मा नयाँ संविधान जारी ग-यो। तर, तपाईँलाई थाहा नहुन सक्छ विश्व...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x