ड्रग्स प्रकरण : धर्मा पोडक्सनका क्षितिज पक्राउ

बलिउडडमा ड्रग्स प्रकरण निकै चर्चामा रहेको छ । 

आजमात्रै प्रहरीले दीपिका पादुकोण, सारा अली खान तथा करिश्मा प्रकाशसँग सोधपुछ गरेको छ । 


Advertisement

यसैबीचमा धर्माा प्रोडक्सनका पूर्व निर्माता क्षितिज प्रसादलाई एनसीबीको टोलीले पक्राउ गरेको छ । 

केही दिनपहिले उनलाई एनसीबीले सोधपुछ गरेको थियो । 


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्