उपचार नगर्ने अस्पतालको अनुगमन गरिँदै

झापाका निजी अस्पतालले कोभिड १९ को परीक्षण र उपचारका नगरी फर्काउने गरेको गुनासो बढेपछि अनुगमन समिति गठन गरिएको छ । 

कोरोना सङ्क्रमण व्यवस्थापन तथा न्यूनीकरण समितिको बैठकले निजी अस्पतालको सेवा अनुगमन गरी एक साताभित्रै प्रतिवेदन बुझाउन समिति गठन गरेको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले बताए । समितिको संयोजकमा सहायक प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर शाही  रहेका छन् । 


Advertisement


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्