×

NMB BANK
NIC ASIA

नेपाल एकीकरणको इतिहाससम्बन्धी पुस्तक प्रकाशन गरिने

मंसिर ११, २०७७

NTC
Premier Steels

नेपाली सेनाको सक्रियतामा नेपाल एकीकरणको इतिहाससम्बन्धी पुस्तक प्रकाशन गरिने भएको छ । जसअनुसार "नेपाल एकीकरणको इतिहास वि.सं.१८०१-१८७२" सम्बन्धी पुस्तक लेखन कार्यमा संलग्न रहेका इतिहासविद्, गैरसैनिक इतिहास, भुगोल, संस्कृति तथा पुरातत्वविदहरु र उपत्यका तथा जङ्गी अड्डाका विषय विज्ञ सैनिक अधिकारीबीच बिहीबार जंगी अड्डामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

Muktinath Bank

कार्यरथी उपरथी सुवर्ण बहादुर शाहको संयोजकत्वमा संचालन भएको सो अन्तक्रिया कार्यक्रममा उक्त पुस्तक लेखन कार्यमा संलग्न रहेका प्राध्यापक डाक्टर त्रिरत्न मानन्धर, प्राध्यापक दिनेशराज पन्त, प्राध्यापक कमलराज सिंह राठौर तथा सह प्राध्यापक डाक्टर विनोद थापाले पुस्तकको सम्बन्धमा प्रकाश पारे ।
सो क्रममा प्राध्यापक डाक्टर भावेश्वर पंगेनी, प्राध्यापक डाक्टर टेक बहादुर श्रेष्ठ, प्राध्यापक डाक्टर राजाराम सुवेदी तथा प्राध्यापक हेमन्त शम्शेर राणाले आ-आफ्ना राय तथा सुझाव दिएका थिए ।  


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अन्तरक्रिया कार्यक्रमले नेपालको एकीकरणका विषयमा रहेका विभिन्न दुविधा वा तथ्यगत विवादहरुको पहिचान गरी त्यस्ता विषयहरुमा विषयविज्ञहरुबाट प्राप्त राय सुझाव सहित प्रकाशित गरिने यो पुस्तक सर्वस्वीकार्य हुने विश्वास नेपाली सेनाले लिएको छ । सेना दिवस २०७७ मा सो पुस्तक विमोचन गर्ने सेनाले जनाएको छ ।


Advertisment
Nabil box
Kumari

Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x