×

NMB BANK
NIC ASIA

सफा मान्छे छु, मोदीसँग डराउदिनँ : राहुल गान्धी

माघ ६, २०७७

NTC
Premier Steels

भारतको प्रमुख विपक्षी दल कांग्रेसका नेता राहुल गान्धीले आफू प्रधानमन्त्री नरेन्द्र मोदीसँग नडराउने बताएका छन् । 

Muktinath Bank

आफू सफा व्यक्ति भएको र आफूसँग कोही नभएपनि एक्लै लडिरहने बताए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

दिल्लीमा पार्टीको केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलनमा बोल्ने क्रममा उनले यी कुरा बताएका हुन् । त्यसअघि उनले तीन नयाँ कृषि कानूनका बारेमा लेखिएको पुस्तिका खेती का खून सार्वजनिक गरेका थिए ।


Advertisment
Nabil box
Kumari

राहुलले भने, ‘मेरो सच्चरित्र छ । म मोदी वा अन्य कोहीसँग डराउदिनँ । म सफा छु, उनीहरूले छुन सक्दैनन् । म देशभक्त हुँ र देशको सुरक्षा गर्छु । अरू सबैजना अर्को पक्षमा उभिएपनि म एक्लै आफ्नो पक्षमा उभिरहन्छु । मेरो धर्म नै लडिरहने हो ।’
 

Vianet communication

तीनचारजना मानिसले पूरै सिस्टम कब्जामा लिने र कृषकहरूले उचित मूल्य नपाउने अनि मध्यमवर्गलाई मूल्यले चोट पार्ने राहुलले बताए । 

पञ्जाब र हरियाणाका किसानहरूले देशका ६५ करोड किसानको पक्षमा लडेको उनको भनाइ छ । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x