×

NMB BANK
NIC ASIA

सीआईएका निर्देशक हुन लागेका बर्न्स भन्छन्– चीन अमेरिकाको शत्रु हो

फागुन १३, २०७७

NTC
Premier Steels

अमेरिकाका राष्ट्रपति जो बाइडनले गुप्तचर संस्था सीआईएको प्रमुखका लागि नामांकित गरेका विलियम बर्न्सले बुधवार सिनेट कमिटीमा चीनका विषयमा बयान दिएका छन् । 

Muktinath Bank

अमेरिकाको राष्ट्रिय सुरक्षाका लागि चीनसँगको प्रतिस्पर्धा तथा चीनको शत्रुवत् नेतृत्वको सामना महत्त्वपूर्ण रहेको उनको भनाइ छ । 
 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बर्न्स कूटनीतिको क्षेत्रमा लामो समय बिताएका अधिकारी हुन् । उनी सेन्ट्रल इन्टेलिजेन्स एजेन्सीको निर्देशक बन्ने लगभग पक्कापक्की छ । 


Advertisment
Nabil box
Kumari

सिनेट इन्टेलिजेन्स कमिटीले उनलाई स्वीकृति अर्को हप्तासम्ममा दिने सम्भावना छ । यसबीचमा सिनेटरहरूले उनलाई थप प्रश्न गर्नेछन् । 
 

Vianet communication

कमिटीसमक्ष बयान दिँदै उनले चार प्राथमिकतालाई रेखांकित गरे : जनता, साझेदारी, चीन र प्रविधि ।

उनले चीनलाई मजबूत, निरंकुश शत्रुको संज्ञा दिए । उसले बौद्धिक सम्पत्तिको चोरी गर्न, आफ्ना जनतालाई दमन गर्न, आफ्नो पहुँचलाई विस्तार गर्न र अमेरिकामा आफ्नो प्रभाव बढाउन क्षमता वृद्धि गरिरहेको बर्न्सले बताए ।

आफू अमेरिकाको कुनै कलेज वा विश्वविद्यालयको अध्यक्ष भएको भएको कन्फ्युसियस इन्स्टिच्युटहरू बन्द गर्नका लागि सिफारिश गर्ने बर्न्सले बताए । अमेरिकी सांसदहरू कन्फ्युसियस इन्स्टिच्युटलाई प्रचारबाजीका साधन मान्छन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

x