×

NMB BANK
NIC ASIA

आईपीएलका खेल अब मुम्बईमा खेल्ने योजना, शेड्युलमा परिवर्तन

बैशाख २१, २०७८

NTC
Premier Steels

इन्डियन प्रिमियर लीग (आईपीएल) का म्याचहरू दिल्ली र अहमदाबादमा खेलिएकोमा ती शहरमा कोभिडका केसहरू बढिरहेकाले मुम्बईमा खेलाइने योजना बनाइएको छ । 

Muktinath Bank

यसै सप्ताहान्तबाट मुम्बईमा खेल खेलाइने योजना छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यसो हुँदा आईपीएलको शेड्युलमा परिवर्तन गर्नुपर्ने हुन्छ । दिनको दुईवटा खेल अर्थात् डबल हेडरहरू बढ्नेछन् । आईपीएलको फाइनल पनि मे अन्त्यमा नभई जुनको पहिलो हप्तामा गर्न सकिन्छ । 


Advertisment
Nabil box
Kumari

आईपीएल मुम्बई लग्दा बायोबबल तयार पार्नु बीसीसीआर्ईको सबभन्दा ठूलो चुनौती हो । आठ टीमका लागि होटल खोज्न र स्टेडिय तयार पार्न पनि चुनौतीपूर्ण छ । 
 

Vianet communication

बीसीसीआईले मुम्बईका होटलहरूमा फोन गरेर बायोबबल बनाउन सक्छौ कि सक्दैनौ भनेर सोधखोज गरिरहेको छ । 

आईपीएलको अर्को चरण बेंगलुरु र कोलकातामा अर्को साताबाट शुरू हुने कार्यक्रम थियो । तर कोभिडको दोस्रो लहरले भारतलाई आक्रान्त पारेको छ । आईपीएलको बायोबबलमा बसेका खेलाडी पनि कोरोना संक्रमित भइरहेका छन् । 

यस्तो अवस्थामा फ्र्यान्चाइजी, खेलाडी र अधिकारीहरू पनि जोखिमका कारण चिन्तित छन् । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

एकदिवसीय विश्वकपमा वर्षाले खेल रोकेपछि पाकिस्तानलाई फाइदा भएको । पाकिस्तानले डीएलएस मेथडमा न्युजिल्यान्डलाई २१ रनले पराजित गरेको हो । न्युजिल्यान्डले दिएको ४०२ रनको विशाल लक्ष्य पछ्याउने क्रममा पाकिस्तानले २५....

कात्तिक १७, २०८०

यूएईलाई ८ विकेटले पराजित गरेर नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–ट्वान्टी विश्वकपमा छनोट हुँदै गर्दा एउटा दृश्यले सबैको ध्यान तान्यो ।  सामाजिक सञ्जालदेखि अन्तर्राष्ट्रिय स्तरसम्म चर्चा...

बैशाख २४, २०८१

इन्डियन प्रिमियर लिग (आईपीएल)मा कोलकाता नाइट राइडर्सले लखनउ सुपर जायन्ट्सविरुद्ध शानदार जीत हासिल गरेको छ । आइतबार राति सम्पन्न खेलमा केकेआरले लखनउलाई ९८ रनले हराएको हो ।  जितसँगै केकेआर अंक तालिका...

मंसिर ३, २०८०

अष्ट्रेलियाले छैटौँ पटक आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ । आइतबार घरेलु टोली भारतलाई ६ विकेटले पराजित गर्दै अष्ट्रेलियाले उपाधिमाथि कब्जा जमाएको हो । हमादाबादस्थित नरेन्द्र मोदी स्टे...

कात्तिक २१, २०८०

चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले मिलेर बनाउने सहमति गरेका छन् । प्रदेशको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा बनाउने सहमति भएको हो ।...

बैशाख १८, २०८१

भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा कोलकाता नाइट राइडर्सले दिल्ली क्यापिटल्समाथि जीत दर्ता गरेको छ ।  सोमबार राति घरेलु मैदान इडेन गार्डेनमा भएको खेलमा उत्कृष्ट फर्ममा रहेको कोलकाताले द...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x