०३ साउन २०८३, आइतबार
निषेधाज्ञा थप

जेठ ३१ गतेसम्म थपियो लकडाउन, किराना पसल बिहान ९ बजेसम्म खोल्न पाइने

जेठ ३१ गतेसम्म थपियो लकडाउन, किराना पसल बिहान ९ बजेसम्म खोल्न पाइने

काठमाडौं उपत्यकामा निषेधाज्ञा जेठ महिनाभर लम्बिने भएको छ ।

काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरूको बुधवारको बैठकले ३१ गतेसम्मका लागि निषेधाज्ञा थप्ने निर्णय गरेको ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले जानकारी दिए ।

यसपटकको लकडाउन भने केही खुकुलो हुने भएको छ ।

१४ गतेबाट गरिएको कडाइलाई केही खुकुलो बनाउँदै किराना पसल तथा डिपार्टमेन्ट स्टोरहरू बिहान ९ बजेसम्म खोल्न दिइने भएको छ ।

salt training

कमेन्ट गर्नुहोस्