×

X
Dabur
Nic Asia
Marvel

विदेशी मुद्राको विनिमयदर : डलरदेखि कतारी रियालसम्मको आज कति छ भाउ ?

काठमाडाैं | कात्तिक ३, २०७८

TVS INSIDE

नेपाल राष्ट्र बैंकले बुधबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १२० रुपैयाँ २५ पैसा र बिक्रीदर १२० रुपैयाँ ८५ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४० रुपैयाँ २१ पैसा र बिक्रीदर १४० रुपैयाँ ९१ पैसा रहेको छ ।

IME BANK INNEWS
morang Auto yamaha

यस्तै अस्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ८० पैसा र बिक्रीदर ९० रुपैयाँ २४ पैसा रहेको छ।  यस्तै कतारी रियाल एकको खरिददर ३३ रुपैयाँ ३ पैसा र बक्रिीदर ३३ रुपैयाँ १९ पैसा रहेको छ ।
युएईको मुद्रा एकको खरिददर ३२ रुपैयाँ ७४ पैसा र बिक्रीदर ३२ रुपैयाँ ९० पैसा रहेको छ ।


Advertisment
NMB BANK
RMC TANSEN
Saurya island

विदेशी मुद्राको विनिमयदर विस्तृतमाः

Vianet communication
Maruti inside

 

TATA Below
NLIC
साउन २३, २०७९

नगरकोटको पहिलो होटल द क्लब हिमालयले लगानी विस्तार शुरू गरेको छ ।  कोरोना महामारीका कारण थलिएको पर्यटन क्षेत्र तंग्रिँदै गर्दा होटल क्लब हिमालयले लगानी विस्तारको तयारी गरेको हो ।  क्लब हिमालयल...

साउन २३, २०७९

असमान ढंगले कर्मचारीको तलब बढाइएको विषयलाई लिएर आन्दोलित कर्मचारीहरू र अर्थमन्त्रालयका अधिकारीहरूबीच छलफल भइरहेको छ ।  आइतवार सार्वजनिक भएको तलबमानमा बजेटको घोषणाविपरीत तलब बढाइएको भन्दै नायब सुब्बा...

साउन २३, २०७९

अर्थमन्त्री जनार्दन शर्माले बजेटमा घोषणा गरिएको भन्दा फरक ढंगले कर्मचारीको तलब नबढाउने प्रस्ट पारेका छन् । सोमवार तलब वृद्धिको विषयमा आन्दोलनरत कर्मचारीहरूलाई सचिव कृष्णहरि पुष्करमार्फत सन्देश पठाउँदै अर्थमन्त्री श...

साउन २३, २०७९

जिल्लामा एक वर्षको अवधिमा जडीबुटी संकलनबाट करिब रु १३ लाख राजस्व संकलन भएको छ । आर्थिक वर्ष २०७८÷७९मा तीन लाख ५६ हजार ५५५ किलो जडीबुटी र खोटो निकासीबाट डिभिजन वन कार्यालयले करिब  १३ लाख रुपैय...

साउन २३, २०७९

लगानी बोर्डले पश्चिम सेती तथा सेती नदी जलविद्युत परियोजनाको विकासको सन्दर्भमा एनएसपीसी लिमिटेडसँग सहमतिपत्रमा प्रारम्भिक हस्ताक्षर गर्ने निर्णय गरेको छ । सोमवार सिंहदरबारमा बसेको बैठकले पश्चिम सेती तथा सेती नदी...

साउन २३, २०७९

भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र म्याग्दीले आर्थिक वर्ष २०७८÷७९ मा करिब रु. दुई करोड अनुदान वितरण गरेको छ ।  केन्द्रद्धारा सञ्चालित विभिन्न कार्यक्रम मार्फत चार सय ३२ कृषक, फार्म, समूह र ...

अत्यावश्यक ६ सुधार जसले न्यूनीकरण गर्नसक्छ सहकारीमा व्याप्त विकृति

अत्यावश्यक ६ सुधार जसले न्यूनीकरण गर्नसक्छ सहकारीमा व्याप्त विकृति

साउन २३, २०७९

नेपालको आर्थिक विकासमा सार्वजनिक, निजी र सहकारी ३ खम्बे नीतिलाई अवलम्बन गरिएको छ । संविधानमा समाजवादको परिकल्पनासहित सार्वजनिक, निजी र सहकारी क्षेत्रको प्रवर्द्धन गरी तीब्र दीगो आर्थिक विकासको मार्गनिर्देशन भएको ...

'कुकुर्नी कमिनीको बकपत्र'

'कुकुर्नी कमिनीको बकपत्र'

साउन २२, २०७९

थुक्क कुकुर्नी भनेर कडा स्वभावका आमाहरूले आफ्ना छोरीलाई गाली गर्दा 'त्यसो नभन्नु न यार' भनेर मैले धेरैपटक खिन्नता प्रकट गरेको छु । तर, मलाई पनि आमाले यदाकदा कुकुर भनेर सम्बोधन गर्नुभएको छ । धन्न पण्डित ...

राजनीतिसँगका जनअपेक्षा– अवस्था बदल्ने कि नेता ?

राजनीतिसँगका जनअपेक्षा– अवस्था बदल्ने कि नेता ?

साउन २२, २०७९

राजनीति एउटा त्यस्तो विशेष नीति, दर्शन वा मार्गचित्र हो जसका माध्यमबाट नागरिक जीवनलाई सुखद्, सहज र प्रतिष्ठापूर्ण बनाउन सकिन्छ । यो कठोर साधना पनि हो । राजनीतिले सार्वजनिक जीवनलाई सदैव उच्च महत्त्व दिन्छ र आफ्नो घो...

ad
x