×

NMB BANK
NIC ASIA

किसानको १० देखि १५ अर्ब रुपैयाँ क्षति

कात्तिक ४, २०७८

NTC
Premier Steels

 कृषि  तथा  पशुपन्छी विकास  मन्त्रालयले  अविरल  वर्षाका  कारण आएको बाढीले धान बालीमा १० देखि १५ अर्ब रुपियाँको क्षति पुगेको अनुमान गरेको छ। यद्यपि यकिन तथ्याङ्क आउन बाँकी छ। यत्तिको  क्षतिको  क्षतिपूर्ति  कसले  र  कसरी गर्ने भन्ने यकिन छैन।

Muktinath Bank

क्षतिपूर्तिको एउटा साधन बाली  बीमा  भए  पनि  किसानले  त्यो  क्षतिपूर्ति पाउने सम्भावना नै छैन। कृषि  बीमाप्रति  किसानले  चासो  नलिएको देखिएको  छ।  किसानलाई  बुझाउने  प्रयास  पनि कसैले गरेको छैन। त्यसमा पनि धानको त बीमा हुन्छ हुँदैन भन्ने अलग तथ्याङ्क नै छैन। सरकारले  कृषि  बाली  तथा  पशुपन्छीको बीमा गर्न अनुदान दिँदै आएको छ तर सबभन्दा कम धान बालीको बीमा भएको कृषि मन्त्रालयले जनाएको  छ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

 कृषि  मन्त्रालयका  सहसचिव  एवं प्रवक्ता   प्रकाशकुमार   सञ्जेलले   कृषिअन्तर्गत किसानले   सबभन्दा   बढी   पशुपन्छीको   बीमा गराएको   तथ्याङ्कले   देखाएको   छ।   कृषि बालीतर्फ तरकारी र फलफूलमा बीमा गराए पनि सबभन्दा कम धानमा बीमा गराएको बताए । गोरखापत्रमा खबर छ ।   


Advertisment
Nabil box
Kumari

Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x