×
Bajaj Top
Khukuri
FONEPAY

सीडी रेसियो ९५ प्रतिशत पुर्‍याउन चेम्बरको माग

काठमाडाैं | मंसिर १०, २०७८

NTC
TVS INSIDE

नेपाल चेम्बर अफ कमर्शले  तरलता व्यवस्थापनका लागि सीसीडी रेसियो विगतका वर्षहरुमा झैं ८५ प्रतिशत कायम गर्न वा  सिडी रेसियोलाई ९५ प्रतिशत पुर्‍याउन माग गरेको छ।  

Sanima Bank
morang Auto yamaha

राष्ट्र बैंकले आज जारी गरेको मौद्रिक नीतिको समीक्षाले तरलताको दीर्घकालिन समस्या नगर्ने भएकोले चेम्बरले  सीसीडी रेसियो विगतका वर्षहरुमा झैं ८५ प्रतिशत कायम गर्न वा  सिडी रेसियोलाई ९५ प्रतिशत पुर्‍याउन माग गरेको हो।  


Advertisment
NMB BANK
RMC TANSEN
shivam island

राष्ट्र बैँकले ल्याएको मौद्रिक नीतिको विद्यमान अनिवार्य नगद अनुपात, बैंक दर र वैधानिक तरलता अनुपात यथावत राखिएको छ । बैंक तथा वित्तिय संस्थाहरुको कर्जा निक्षेप अनुपात ९० प्रतिशत यथावत राखि २०७९ असार मसान्त सम्ममा निर्धारित सीमाभित्र कायम गर्ने कार्ययोजना सञ्चालक समितिबाट स्वीकृत गराई राष्ट्र बैंक समक्ष  प्रस्तुत गर्ने व्यवस्था आएको छ ।  यसले तरलताको दीर्घकालिन समस्या नगर्ने चेम्बरको भनाई छ  ।

विदेशी विनिमय सञ्चितीको विद्यमान स्थितीलाई दृष्टिगत गरि तोकिएका बस्तुहरुको आयात पत्र खोल्दा अनिवार्य रुपमा नगद मार्जिन राख्नुपर्ने व्यवस्थाले आयातलाई नियन्त्रण गर्न खोजिएको भएतापनि आवश्यक र अत्यावश्यक बस्तुहरु नपरून् भन्ने चेम्बरको धारणा छ ।

Vianet communication
IME BANK INNEWS
LAxmi BAnk

चाँदी आयातका लागि अधिकतम ३५ हजार डलरको सीमाले चाँदीका गरगहनाको निर्यात, हस्तकला आदिको निर्यातमा गम्भिर असर गर्ने तथा यी उद्योगहरुमा कालीगढ हरुको पनि रोजगारी गुम्ने जोखिम बढाएको चेम्बरले जनाएको छ ।

Kumari
TATA Below
NLIC
Mega Bottom
माघ १२, २०७८

सरकारले समयमै काम सम्पन्न नगर्ने ५ कम्पनीहरूलाई स्पष्टीकरण सोधेको छ ।  विभिन्न सार्वजनिक निकायहरूको काम सम्झौता अनुसार नसकेको भन्दै कालोसूचीमा राख्न सिफारिस भएपछि ती कम्पनीहरूलाई स्पष्टीकरण सोधिएको सार्वज...

माघ १२, २०७८

भन्सार महसुलको विद्युतीय भुक्तानी (ई–पेमेन्ट) प्रणालीको बुधवार अर्थमन्त्री जनार्दन शर्माले शुरूआत गरेका छन् । ७०औं अन्तर्राष्ट्रिय भन्सार दिवसका अवसरमा आयोजित समारोहबीच उनले भुक्तानी प्रणालीको शुभारम्भ गरेका...

माघ १२, २०७८

कोभिड १९ को तेस्रो भेरियन्ट ‘ओमिक्रोन’को महामारी शुरू भएसँगै मुलुकमा ‘स्मार्ट लकडाउन’ थालिएको छ । स्मार्ट लकडाउनअन्तर्गत काठमाडौं उपत्यकामा चल्ने सवारी साधनमा अहिले जोरविजोर प्रणाली ...

माघ १३, २०७८

नेपाल वायुसेवा निगम (नेवानि)को एउटा न्यारोबडी विमान एक महिनादेखि कतारको दोहा विमानस्थलमा अलपत्र छ । निगम व्यवस्थापनले इञ्जिन भाडामा लिएर उडान सुचारु गरी बिग्रिएको इञ्जिन बनाउने निर्णय गर्न नसक्दा विमान अलप...

माघ १२, २०७८

नेपाल बैंकर्स संघको पुस मसान्तसम्मको तथ्यांक अनुसार वाणिज्य बैंकहरूले निक्षेपभन्दा कर्जा विस्तार ३ खर्ब रुपैयाँले बढाएका छन् । चालू आर्थिक वर्षको पहिलो ६ महिनामा १ खर्ब २३ अर्ब रूपैयाँ निक्षेप संकलन गरेका वाणिज्य ब...

माघ १३, २०७८

कैलालीको गेटा विमानस्थललाई क्षेत्रीय विमानस्थलका रुपमा स्तरोन्नती गर्नका लागि सात बुँदे सहमती भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले, विमानस्थल प्रमुख रामकृष्ण भट्ट तथा गेटा विमानस्थल निर्...

कोभिडपछिको संकट र आर्थिक सुधारको खोजी

कोभिडपछिको संकट र आर्थिक सुधारको खोजी

माघ १३, २०७८

हामीले चाहेर वा नचाहेर विश्व अर्थ व्यवस्थामा मन्दीको चर्चा शुरू भइसकेको छ । केही मुलुकहरूले त्यसलाई हजार कोशिशका बावजूद लुकाउन सकेका छैनन् । अधिकांशले मन्दीलाई गुपचुप राखेर संकट टार्ने कोशिश जारी राखेका छन् ।...

नेपालमा चलिरहेको मिलिट्यान्ट डेमोक्रेसी अर्थात् उग्र लोकतन्त्र

नेपालमा चलिरहेको मिलिट्यान्ट डेमोक्रेसी अर्थात् उग्र लोकतन्त्र

माघ १२, २०७८

हालै मात्र निर्वाचन आयोगले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लगायतका राजनीतिक संगठनलाई उनीहरूको विधानमा रहेका केही विशुद्ध सैद्धान्तिक विषयमा असहमति जनाउँदै पत्राचार गरेको छ । निर्वाचन आयोगले राजनीतिक दलहरू...

यसरी नै चलाउने हो कांग्रेसका भ्रातृ संस्था ?

यसरी नै चलाउने हो कांग्रेसका भ्रातृ संस्था ?

माघ ५, २०७८

विश्वविख्यात अर्थशास्त्री एवं कूटनीतिज्ञ चाणक्यले लक्ष्य प्राप्तिका केही प्रमुख सूत्र बताएका छन्। अरू सबैलाई तपसिलमा राख्न सकिन्छ, तर एउटा सूत्रलाई कहिल्यै पनि विस्मृत हुन दिनु हुँदैन । उनी भन्छन्, 'मानिसको सबैभ...