×
Bajaj Top
Khukuri
FONEPAY

डलर साट्दै हुनुहुन्छ ? यस्तो छ आजको सटही दर [हेर्नुहोस् सूची]

काठमाडाैं | मंसिर १५, २०७८

NTC
TVS INSIDE

बुधवार नेपाली बजारमा अमेरिकी डलरको खरिद दर १ सय १९ रुपैयाँ  ९६ पैसा  र बिक्री दर १ सय २० रुपैयाँ ५६ पैसा कायम भएको छ । 

Sanima Bank
morang Auto yamaha

नेपाल राष्ट्र बैंकले बुधवारको लागि तय गरेको विदेशी मुद्रा सटही दरअनुसार युरोपियन युरोको खरिद दर प्रति युरो १ सय ३६ रुपैयाँ ३० पैसा र बिक्री दर प्रति युरो १ सय ३६ रुपैयाँ ९८ पैसा कायम भएको छ ।


Advertisment
NMB BANK
RMC TANSEN
shivam island

यस्तो छ आजको विदेशी सटही दर

Vianet communication
IME BANK INNEWS
LAxmi BAnk
Kumari
TATA Below
NLIC
Mega Bottom
माघ ११, २०७८

महालक्ष्मी विकास बैंक लिमिटेडले  काठमाडौंको तिनचुली–आरुबारी सडकखण्डमा वृक्षारोपण गरेको छ ।  बैंकले ‘एक शाखा, एक सामाजिक उत्तरदायित्व कार्यक्रम’ अन्तर्गत वृक्षरोपण कार्यक्रम चलाएको...

माघ ११, २०७८

पछिल्लो समय एटीएम सेवा विस्तारमा आक्रामक हुँदै गएको शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाले सुर्खेतको वीरेन्द्रनगर अर्को एटीएम सेवा सञ्चालनमा ल्याएको छ ।  यो सहकारीले वीरेन्द्रनगर नगरपालिका–१० मा एटी...

माघ १२, २०७८

साताको चौथो दिन बुधवार नेप्से परिसूचक ३८.४५ अंकले घटेर २७७६.६१ अंकमा आइपुगेको छ ।  बुधवार २३३ कम्पनीको ९३ लाख ५८ हजार ७०० कित्ता शेयरको ६१ हजार पटक कारोबार भएको छ । यसबाट जम्मा चार अर्ब ३१ करोड ...

माघ १३, २०७८

मेगा बैंक नेपाल लिमिटेडले विराटनगर एयरपोर्टमा सञ्चालित ट्याक्सीहरुमा क्यूआर कोड भुक्तानी प्रविधिबाट भाडा भुक्तानी सेवा शुरू गरेको छ ।  नेपाल राष्ट्र बैंक विराटनगर कार्यालय प्रमुख निर्देशक मीना पाण्डेले ए...

माघ १२, २०७८

धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडले ३ लाख कित्ता साधारण शेयर निष्काशन गर्नको लागि सनराइज क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ  । जसका लागि लघुवित्त वित्तीय संस्था...

माघ १२, २०७८

वाणिज्य बैंकहरूको छाता संगठन नेपाल बैंकर्स संघले क्रिप्टो/भर्चुअल करेन्सी तथा नेटवर्क मार्केटिङ कारोबार/व्यवसाय गैरकानूनी रहेको  जनाएको छ । बुधवार एक विज्ञप्ति जारी गर्दै संघले नेपालमा व...

कोभिडपछिको संकट र आर्थिक सुधारको खोजी

कोभिडपछिको संकट र आर्थिक सुधारको खोजी

माघ १३, २०७८

हामीले चाहेर वा नचाहेर विश्व अर्थ व्यवस्थामा मन्दीको चर्चा शुरू भइसकेको छ । केही मुलुकहरूले त्यसलाई हजार कोशिशका बावजूद लुकाउन सकेका छैनन् । अधिकांशले मन्दीलाई गुपचुप राखेर संकट टार्ने कोशिश जारी राखेका छन् ।...

नेपालमा चलिरहेको मिलिट्यान्ट डेमोक्रेसी अर्थात् उग्र लोकतन्त्र

नेपालमा चलिरहेको मिलिट्यान्ट डेमोक्रेसी अर्थात् उग्र लोकतन्त्र

माघ १२, २०७८

हालै मात्र निर्वाचन आयोगले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लगायतका राजनीतिक संगठनलाई उनीहरूको विधानमा रहेका केही विशुद्ध सैद्धान्तिक विषयमा असहमति जनाउँदै पत्राचार गरेको छ । निर्वाचन आयोगले राजनीतिक दलहरू...

यसरी नै चलाउने हो कांग्रेसका भ्रातृ संस्था ?

यसरी नै चलाउने हो कांग्रेसका भ्रातृ संस्था ?

माघ ५, २०७८

विश्वविख्यात अर्थशास्त्री एवं कूटनीतिज्ञ चाणक्यले लक्ष्य प्राप्तिका केही प्रमुख सूत्र बताएका छन्। अरू सबैलाई तपसिलमा राख्न सकिन्छ, तर एउटा सूत्रलाई कहिल्यै पनि विस्मृत हुन दिनु हुँदैन । उनी भन्छन्, 'मानिसको सबैभ...