×

NMB BANK
NIC ASIA

होमवर्क नगरेको भन्दै शिक्षकले छोरी पिटे, बुबाले गरे विद्यालयमा फायरिङ

पुस २०, २०७८

NTC
गोली लागेर घाइते भएकी विद्यालय सञ्चालककी पत्नी ।
Premier Steels

सोच्नुहोस् त, होमवर्क नगरेको भन्दै शिक्षकले विद्यार्थी पिटे अभिभावकले के गर्लान् ? हदै भएछ भने शिक्षकमाथि कारवाहीको माग गर्लान् । 

Muktinath Bank

तर, भारतको राजस्थानमा भने अचम्मको घटना घटेको छ । एक व्यक्तिले आफ्नी छोरीलाई शिक्षकले पिटेको भन्दै विद्यालयमा फायरिङ गरेका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

घटना राजस्थान भरतपुरस्थित एक विद्यालयको हो । होमवर्क नगरेको भन्दै एक शिक्षकले बालिकालाई पिटेका थिए । 


Advertisment
Nabil box
Kumari

बालिकाले आफ्ना बुबालाई शिक्षकले पिटेको भनेपछि फौजीसमेत रहेका ती व्यक्ति लाइसेन्सवाला बन्दुक लिएर निस्किएका थिए । उनी र स्कुल सञ्चालकका बीचमा विवाद भयो । त्यसपछि उनले फायरिङ गरेका थिए । यसैक्रममा खाना लिएर विद्यालयमा आएकी विद्यालय सञ्चालककी पत्नीलाई गोली लागेको थियो । 

Vianet communication

प्रहरीका अनुसार घाइतेलाई अस्पतालमा भर्ना गरिएको छ । फायरिङ गर्ने ती व्यक्तिको खोजी भइरहेको प्रहरीले जनाएको छ । पप्पु गुर्जर नाम गरेका ती फौजी बिदामा घर आएका थिए । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०७८

कहिलेकाहीँ हाम्रो आँखा अचानक फर्फराउन थाल्छ । अनि हाम्रो देशमा आँखा फर्फराउनुलाई शुभ अशुभ फलसँग जोडेर हेर्ने गरिन्छ । दाहिने आँखा फर्फराउँदा शुभ हुने अनि देब्रे फर्फराउँदा अशुभ हुने विश्वास गरिन्छ । तर यो...

असोज १९, २०७८

काठमाडौं — लामो, कालो, घना र बलियो कपाल पाल्ने इच्छा सबैले राख्छन् । यस्तो कपालप्रति धेरैजना आकर्षित हुन्छन् र शरीरको सुन्दरता पनि बढ्छ । उमेर बढ्दै जाँदा कपाल फुल्दै जानु स्वाभाविकै हो । तर आजकलको...

चैत १७, २०८०

चीनका झाङ जिलोङ नामका युवा सामान्य जीवन बिताइरहेका थिए । साधारण फ्ल्याटमा बस्थे । उनले भर्खरै स्नातक गरेका थिए। स्नातक गरेपछि घरपरिवारको ऋण चुक्ता गर्न बिस्तारै सहयोग गर्न सकियोस् भनेर जागिर गर्ने सोचमा थिए । ...

भदौ ७, २०८०

चुम्बनको सबैभन्दा पुरानो रेकर्ड चार हजार ५०० वर्ष पुरानो भएको अनुसन्धानकर्ताहरुले बताएका छन् । यसै साता ‘साइन्स’ पत्रिकामा प्रकाशित नयाँ अध्ययनले प्राचीनकालमासमेत यो व्यापक रहेको देखिएको बताएको छ...

भदौ ७, २०८०

काठमाडौं — पसलहरूतिर अनि गाडीमा पनि कागती र खुर्सानीलाई धागोमा उनेर झुण्ड्याएको देख्न पाइन्छ । खराब मान्छेको आँखा नलागोस् भन्नका लागि यसरी कागती झुण्ड्याउने गरेको बताइन्छ । हुन त यसलाई अन्धविश्वास भनेर...

जेठ ३१, २०८०

पाँच महिनाअघि ससुरालीबाट बेपत्ता भएका एक जना व्यक्ति फेला परेका छन् । भारतको बिहारस्थित सुल्तानगंजका निशान्त पाँच महिनापछि नोयडामा भेटिएका हुन् ।   भारतीय सञ्चार माध्यमका अनुसार ससुरालीबाट हराएका उनला...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x