×

Dabur
Nic Asia
Marvel

बलात्कार आरोपी पति जेलमा, पत्नी चुनावी मैदानमा !

काठमाडाैं | माघ १२, २०७८

फाइल फोटो
TVS INSIDE

भारतको उत्तर प्रदेशमा चुनावी सरगर्मी बढ्दै गइरहेसँगै राजनीतिक दलहरूले उम्मेदवारको सूची प्रकाशित गरिरहेका छन् ।

morang Auto yamaha

मंगलवार अखिलेश यादव नेतृत्वको समाजवादी पार्टी (सपा) ले ३९ उम्मेदवारको सूची सार्वजनिक गरेको छ, जसमा बलात्कारको आरोपमा जेलमा रहेका गायत्री प्रजापतिकी पत्नी महराजी प्रजापतिको नाम समेत समावेश छ ।


Advertisment
NMB BANK
RMC TANSEN
Saurya island

सपाले महराजीलाई अमेठी सीटबाट उम्मेदवार बनाएको छ । उनका पति गायत्री बलात्कारको आरोपमा जेलमा रहेका छन् ।

यस्तै सपाले पूर्व मन्त्री रघुराज प्रताप सिंह ‘राजा भैया’विरुद्ध १५ वर्षपछि उम्मेदवार उतारेको छ । राजा भैयाविरुद्ध कुंडा नगर पञ्चायतका पूर्व अध्यक्ष गुलशन यादव मैदानमा उत्रिने भएका छन् ।

Vianet communication
Maruti inside

उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ गोरखपुर क्षेत्रबाट विधानसभा चुनाव लड्ने भएका छन् । योगी यसअघि गोरखपुरबाटै लोकसभा चुनाव लड्दै आएका थिए । 

Mega
TATA Below
NLIC
असार २२, २०७९

फिजीमा पनि ५ वर्षदेखि ११ बर्ष सम्मका बालबालिकाहरूलाई कोरोना भाइरस विरुद्धको खोप लगाउन सुरु गरिएको छ ।  फिजीको स्वास्थ्य मन्त्रालयले बालबालिकालाई कोरोना भाइरसबाट जोगाउन फाइजर खोप लगाउन थालिएको जनाएको...

असार २२, २०७९

भारतको केन्द्रीय सरकारका दुई मन्त्रीले बुधबार पदबाट राजीनामा दिएका छन् । प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको मन्त्रीपरिषद्का सदस्यद्वय मुख्तर अब्बास नाक्भी र आरसीपी सिंहले राजीनामा दिएका हुन् । उनीहरू दुवै जना ...

असार २३, २०७९

पूर्वी युक्रेनमा लगातार युद्ध हार्दै गएको युक्रेनमा सरकार र सेनाबीचको द्वन्द्व चर्किन थालेको छ ।  सेभेरोडोनेत्स्क र लिसिचान्स्क शहरलाई नियन्त्रणमा लिएर रुसले लुगान्स्क क्षेत्रलाई युक्रेन सरकारको पकडबाट मुक्त गर...

असार २२, २०७९

चीनले हाइपरसोनिक विमानको सफल विकास तथा परीक्षण गरेको छ ।  यो संसारको पहिलो हाइपरसोनिक विमान हो ।  यसलाई विकसित गर्ने चिनियाँ विश्वविद्यालयलाई अमेरिकाले प्रतिबन्ध लगाएको थियो । त्यसले गर्दा ...

असार २२, २०७९

भारत विहारका मुख्यमन्त्री नीतिश कुमारले राष्ट्रिय जनता दल (आरजेडी)का प्रमुख लालुप्रसाद यादवलाई भेट्न अस्पताल पुगेका छन् ।  बिरामी यादवलाई भेट्न बुधवार मुख्यमन्त्री कुमार पट्नाको पारस हस्पिटल पुगेका हुन् ।&n...

असार २३, २०७९

अमेरिकाको अनुसन्धान संस्था एफबीआई र बेलायतको गुप्तचर निकाय एमआई५ का प्रमुखहरूले चीनविरुद्ध जासूसीको आरोप लगाएका छन् ।  लन्डनस्थित एमआई५ को केन्द्रीय कार्यालयमा संयुक्त सम्बोधन गर्दै उनीहरूले पश्चिमका व्याप...

'एकपछि अर्को प्रभावशाली नेता सिध्याउने मिसनको साक्षी नबनून् प्रचण्ड'

'एकपछि अर्को प्रभावशाली नेता सिध्याउने मिसनको साक्षी नबनून् प्रचण्ड'

असार २२, २०७९

‘सौ चुहा खाके बिल्ली चला हजको’ (सय मुसा खाएर बिरालो हज गयो ) भन्ने हिन्दी उखानलाई चरितार्थ गर्ने गरी नारायणहिटी दरबारभित्रको बतास काण्ड, पशुपतिनाथ धर्मशाला, वायुसेवा निगमको वाइडबडी, ओम्नी ग्रुप क...

संस्मरण : सडकका खाल्डा पुरिएलान् कि भनेको उल्टै मविरुद्ध उजुरी पो परेछ !

संस्मरण : सडकका खाल्डा पुरिएलान् कि भनेको उल्टै मविरुद्ध उजुरी पो परेछ !

असार १९, २०७९

गएको जेठ महिनायता (यो आलेख लेख्दासम्म) मैले ललितपुर महानगरपालिका वडा नम्बर २२ स्थित चुनिखेल र भैँसेपाटीको उकालोमा राज्यले थापेको धरापमा परेर लडेका चारजना स्कूटी चालक (आमा–बच्चासहित)लाई आफ्नो गाडीमा र...

'यसरी कम गर्न सकिन्छ मुलुकमा आर्थिक संकटको जोखिम'

'यसरी कम गर्न सकिन्छ मुलुकमा आर्थिक संकटको जोखिम'

असार १९, २०७९

विदेशी मुद्रा सञ्चिति नै अर्थतन्त्रको अवस्था देखाउने एउटा चित्र हो । सामान्यतया धनी देशहरूमा ३ महिनाका लागि विदेशी मुद्राको सञ्चिति भए पनि पुग्छ । तर, नेपालजस्तो गरीब देशका लागि भने कम्तिमा ६ महिनाका लागि मौज्दा...

ad
x