×

NMB BANK
NIC ASIA

दैनिक राशिफल : आज चम्किँदैछ यी राशि भएकाहरुको भाग्य

माघ १६, २०७८

NTC
Premier Steels

मेष

Muktinath Bank

व्यापार व्यवसायसम्बन्धी  कागज आदि राम्ररी जाँच गर्नुहोस् पछि तनावमा पर्न सक्ने सम्भावना रहन्छ । साझेदारी कार्यहरुमा खाताहरूको बारेमा पारदर्शिता राख्न निश्चित गर्नुहोस् । झमेला बाट बचिनेछ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

वृष


Advertisment
Nabil box
Kumari

कुनै पनि गाह्रो परिस्थितिमा तपाईको जीवनसाथी र परिवारका सदस्यहरूको पूर्ण सहयोग पाउनुहुन्छ । विपरीत लिंगका व्यक्तिहरूसँग व्यवहार गर्ने क्रममा उचित दूरी बनाउनु आवश्यक छ ।

Vianet communication

मिथुन

स्वास्थ्यमा वर्तमान वातावरणबाट आफूलाई जोगाउनुहोस् र पूर्ण सुरक्षामा सम्बन्धित नियमहरु पालना गर्नुहोस् । आयुर्वेदका नियमहरु उपयुक्त रहन सक्छ । घरमा नयाँ वस्तुहरूको संचित गर्न व्यस्त रहनुहुन्छ । 

कर्कट

सामाजिक क्षेत्रमा रुची बढ्नेछ । आज केहि रचनात्मक कार्यमा व्यस्त भइएला । अरुलाई मद्दत गर्दा हजुरलाई आत्मिक आनन्द हुन्छ  । बच्चाको कुनै पनि सकारात्मक गतिविधिसँग धेरै खुशी हुनु हुनेछ ।

सिंह

श्रीमान-श्रीमती बीचमा पारस्परिक सद्भावमा केहि कमी हुनेछ ।  प्रेम सम्बन्धमा भावनात्मक घनिष्टता बढ्नेछ । स्वास्थ्य राम्रो हुनेछ । तपाईको व्यवस्थित दिनचर्या र खानपानले तपाईलाई स्वस्थ र ऊर्जावान बनाउँछ ।

कन्या

स्वास्थ्यमा केहि नकारात्मक परिणाम आउन सक्ला । कुनै पनि प्रकारको अनावश्यक यात्रा गर्नबाट बच्नुहोस् । दिमागमा राख्नुहोस् कि थोरै लापरवाहीले तपाईंलाई आफ्नो लक्ष्यबाट अल्मल्याउन सक्छ ।

तुला

साना नकारात्मक कुराहरूको बेवास्ता गर्नुहोला । घरको उचित व्यवस्था राख्नुहोस् । घरेलु विवाद रहन सक्छ । सम्बन्धमा एक अर्काप्रति उचित भावना हुनु महत्त्वपूर्ण छ । घरको वातावरण रमाईलो हुनेछ । शुभ समाचार सुन्न सकिन्छ ।

वृश्चिक

समय अनुसार  उपलब्धिहरू नपुग्नसक्छ । हजुरका कार्यहरू योजनाबद्ध तरिकाले प्रदर्शन गर्नुहोस्, उचित सफलता पाउनुहुनेछ । कुनै पनि अवैध काममा ध्यान नदिनुहोस्, मानहानि हुने सम्भावना छ र त्यहाँ अनुसन्धान आदि हुन सक्छ ।

धनु

आज फुर्सदको समय रहनसक्छ । तपाई राम्रो परिणाम प्राप्त गरेर खुशी महसुस गर्नुहुनेछ । ग्रह-स्थितिले तपाईको लागि केही अवसरहरू सिर्जना गर्दैछ । रोकिएको अथवा दिएको पैसा पनि फिर्ता पाउन सकिन्छ ।

मकर

हजुरको उपलब्धिहरूका कारण केही नकारात्मक वृत्ति भएका व्यक्तिहरूमा डाहको भावना हुन सक्छ  । हजुरले कुनै पनि चीजहरूमा ध्यान नदिनुहोस् र तपाईको काममा समर्पित हुनुहोस् । रीस र हतारको कुनै पनि कार्य नगर्नु होला ।

कुम्भ

व्यवसायमा आज तनाब रहन सक्छ । कार्यस्थलमा कर्मचारीसँग मतभेद हुन सक्छ, तर परिस्थितिलाई शान्तिमय बनाउन हजुरले केहि कदम चाल्न सक्नु हुन्छ । आज अचानक खर्चको कारण दिमाग पनि विचलित हुनेछ ।

मीन

स्वास्थ्यमा टाउको दुखाइ र माइग्रेन समस्याले  विचलित हुन सक्नुहुनेछ । अस्वस्थ खानाबाट टाढा रहनुहोस् । योग र व्यायाममा पनि ध्यान दिनुहोस् ।

ज्यो. पं.  घनश्याम पोख्रेल  (९८४१४७९७०७)

[email protected]

hAMROPATRO BELOW NEWS
TATA Below
पुस ५, २०७८

मेष विद्यार्थीहरू कुनै पनि क्यारियर सम्बन्धित समस्याको समाधान प्राप्त गरेर खुसी हुनेछन् । ग्रहको स्थान अनुकूल छ । यसैले नया कामको थालनी गर्दा राम्रो हुनेछ। तपाईंको क्षमता र सम्भाव्यता खुल्लमखुल्ला मानिसहरूमा प्रक...

चैत २६, २०७७

मेष आफन्तहरुले प्रेममा समर्थन गरेर सहयोग गर्नेछन् । प्राविधिक क्षेत्रका पेशाकर्मीहरुले राम्रो सफलता हात पार्नेछन् । स्वास-प्रस्वासमा समस्या आउन सक्नेछ । वृष नयाँ सम्बन्ध नजोडेकोनै राम्रो रहला । ...

बैशाख २५, २०७९

मेष तपाई केहि नराम्रो समाचार पाउँदा क्लेश बढ्नेछ ।  भावनात्मक हिसाबले धेरै बलियो महसुस गर्नु पर्नेछ । गाह्रो अवस्थामा साथीलाई मदत गर्दा तपाईले दुखको छुटकारा पाउनुहुनेछ सम्बन्ध पनि बलियो हुनेछ । वृ...

बैशाख ३०, २०७९

मेष व्यवसायमा आज कुनै पनि नयाँ काममा समय खर्च नगर्नुहोस् । विचार गरेर मात्र धैर्यपूर्वक कार्य गर्नुहोला । आज समयको उचित प्रयोग गर्नुहोला । कर्मचारीहरुको हजुरमा पूर्ण समर्थन हुनेछ । वृष प्रेममा सुखमय हु...

चैत २०, २०७७

मेष रोकिएका काम अगाडि बढ्लान् । मन खुशी हुने योजना बन्नेछ । नयाँ ठाउँको भ्रमण गर्ने अवसर मिल्ला । वृष आर्थिक उन्नति हुनेछ । पुरानो रकम प्राप्त हुनसक्छ । पारिवारिक तनावले भने दु:ख दिनसक्ने योग छ । मिथुन वि...

चैत ३१, २०७७

धनु-अन्य साढेसाती ग्रसित यो वर्ष अन्य ग्रहको प्रभावले सकारात्मक फल मिल्नेछ । राहु ग्रहले सुखको अनुभूति र धनागममा मद्दत गर्नेछ । केतुग्रहले नराम्रा फल दिएतापनि कर्मक्षेत्रमा इज्जत र सम्मान बढ्नेछन् । कार्यमा प्रगति मिल्ना...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

x