×

NMB BANK
NIC ASIA

सोमालियामा बम विस्फोट, कम्तीमा १० जनाको मृत्यु

माघ २२, २०७८

NTC
फाइल तस्वीर।
Premier Steels

दक्षिणी सोमालियामा आतङ्ककारी एक समूहले गराएको विस्फोटमा शुक्रबार कम्तीमा १० जनाको मृत्यु भएको छ । 

Muktinath Bank

घटनामा परी पाँच महिला र चार बालबालिकासहित १० जना यात्रुको मृत्यु भएको एक सैनिक अधिकृतले बताएका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

दक्षिणी सोमालियाको जुबाल्यान्ड स्टेटका सैनिक कमान्डर डेको अब्दिनुर आडेनले भने, 'यात्रीसहितको मिनीबस दक्षिणी बन्दरगाह शहर किस्मायोतिर गइरहेको बेला आतङ्ककारी समूहले जमिामुनि विछ्याएको विस्फोटक पदार्थ (एम्बुस) मा परी बसमा रहेका कम्तीमा १० जनाको घटनास्थलमा नै मृत्यु भएको थियो ।'


Advertisment
Nabil box
Kumari

विस्फोटमा अन्य तीन जना घाइते भएका छन् । घाइतेहरूको किस्मायोको अस्पतालमा उपचार भइरहेको छ । 

Vianet communication

एडेनका अनुसार जुबाल्यान्ड राज्यमा सेनाले अल–शाबाब आतंकवादी समूहमाथि कारबाही गरिरहेका समय थप बल त्यसतर्फ जान नसकोस् भनी बिस्फोट गराइएको हुनसक्ने प्रत्यक्षदर्शीले जनाएका छन् । 

यसैबीच, किस्मायोको उत्तरमा सैनिक कारबाहीमा दुई जना सिपाही घाइते भएका र केही विद्रोहीको मृत्यु भएको सेनाले जनाएको छ । -रासस/एएनआई

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x